एजेन्सी, माघ २०
हिजो रति भएको दुई ठुला खेल, युभेन्टस र पर्मा तथा बार्सिलोना र भ्यालेन्सियाले बराबरी खेलेका छन् । सुपरस्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गरे पनि टिम युभेन्टस भने आफ्नै घरमा बराबरीमा रोकिएको छ । नेपाली समय अनुसार १ बजे पछि सुरु भएको उक्त खेलमा रोनाल्डोले चमत्कारी खेल पस्किएपनि टिमलाइ जीत तर्फ लग्न भने सकेनन् । अर्को तिर घरेलु मैदानमा भएको खेलमा २ गोलले पछि परेको खेलमा मेस्सीली २ गोल गरेपनि खेल जिताउन भनी सकेनन् ।
उता प्रिमियर लिगमा लिगका शिर्ष २ टोलि म्यानचेस्टर सिटि र लिभरपुलपनि बराबर खेलले स्तब्द भएका छन् । लिभरपुललाइ बराबर खेलपछि पनि शिर्षमाइ रहे[अनि सिटि भनी तेस्रो स्थानमा झरेको छ ।