×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

कोशी राजमार्ग बन्दको दोस्रो दिन पनि जनजिवन प्रभावित

२० पुष २०७४

धनकुटा, पुस २०
प्रदेश नम्वर एकको राजधानी धनकुटा हुनुपर्ने माग राख्दै गरिएको अनिश्चितकालीन आम हड्तालका कारण आज दोस्रो दिन पनि सदरमुकाम धनकुटा लगायत बजारहरुको जनजीवन प्रभावित भएको छ ।

तेह्रथुम, संखुवासभा र भोजपुर जाने र आउँने ढुवानी र यातायात सेवा ठप्प छन् । हिले र सदरमुकाम धनकुटा बजारका उद्योगधन्दा, कलकारखाना, होटल र पसल बन्द गराइएको छ ।

आन्दोलनकारीहरुले बिहानैबाट कोशी राजमार्गको धनकुटाखण्ड अबरुद्ध पारेका छन् । जसका कारण धनकुटा तेह्रथुम, संखुवासभा र भोजपुरको ढुवानी र यातायातसेवा ठप्प छ । आन्दोलनकारीहरुले धनकुटाका बजार–पसल बन्द गराएका छन् । उनीले मोटरसाइकलसमेत चल्न दिएका छैनन् ।

विद्यालयहरुमा परीक्षा चलिरहेकाले विद्यार्थी बोकेका, तरकारी, दूध आकस्मिक सेवा र समाचार संकलनमा खटिएका पत्रकारका सवारीसाधन भने निर्वाधरुपमा चलिरहेका छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top