×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

राजश्व संकलनमा काठमाडौंको हाराहारीमा पोखरा महानगर, ललितपुर र विराटनगर कमजोर

२६ फाल्गुन २०७५

काठमाडौं । ६ महानगरपालिकाले भ्याट र अन्तशुल्कबापत ७ महिनामा साढे ७ अर्ब रुपैंया राजश्व प्राप्त गरेका छन् । अन्तरसरकारी वित्त ऐनको प्रावधान बमोजिम केन्द्र सरकारले ७ महिनामा उठाएको आन्तरिक अन्तशुल्क र भ्याटबापतको रकममध्ये १५/१५ प्रतिशत रकम प्रदेश र स्थानीय तहमा पठाएकोमा महानगरहरुले उक्त परिमाणमा रकम प्राप्त गरेका हुन् ।

त्यसरी प्राप्त गरेको रकममध्ये काठमाडौं महानगरले सबैभन्दा बढी राजश्व प्राप्त गर्दा विराटनगर महानगरपालिकाले सबैभन्दा कम रकम राजश्ववापत प्राप्त गरेको छ । काठमाडौं महानगरले ७ महिनाको अवधिमा १ अर्ब ७२ करोड ३८ लाख रुपैंया प्राप्त गरेको छ भने विराटनगरले भने ८१ करोड ७४ लाख रुपैंया मात्र पाउन सफल भएको छ ।

Advertisement

 

त्यस्तै, दोस्रो सर्वाधिक रकम प्राप्त गर्ने महानगरमा पोखरा परेको छ । उक्त अवधिमा पोखराले १ अर्ब ६७ करोड रुपैंया पाएको छ । त्यस्तै भरतपुरले उक्त अवधिमा १ अर्ब ३२ करोड, वीरगञ्जले १ अर्ब ६ करोड र ललितपुरले ८९ करोड १२ लाख रुपैंया प्राप्त गरेका छन् ।

Advertisement

नेपाल सरकारले स्थानीय तहहरुको सिञ्चित कोषमा साउन–भदौ महिनामा ७ अर्ब ५ करोड, असोजमा ४ अर्ब ५२ करोड, कार्तिकमा ३ अर्ब ८१ करोड, मंसिर महिनामा ३ अर्ब ५३ करोड, पुस महिनामा ३ अर्ब ६३ करोड र माघ महिनामा ५ अर्ब ६ करोड रुपैंया जम्मा गरेको थियो । त्यति नै रकम प्रदेश सिञ्चित कोषमा पनि जम्मा गरेको थियो ।  जम्मा भएको उक्त रकम अन्तरसरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार बाँडफाँड गर्दा त्यस्तो अवस्था देखिएको हो ।विकासन्युज

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top