×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

अन्तरप्रदेश खेलकुद प्रतियोगिताका लागि प्रदेश १ का खेलाडीको विदाई

२७ फाल्गुन २०७५

विराटनगर, फागुन २७
सुदुरपश्चिम प्रदेशमा आयोजना हुने प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता–२०७५ मा प्रदेश एकबाट सहभागि हुने खेलाडीलाई विदाई गरिएको छ । प्रदेश एक सामाजिक विकास मन्त्रालयले सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजनागरि प्रतियोगितामा सहभागि हुन जाने खेलाडीलाई विदाई गरेको छ ।

सो क्रममा सामाजिक विकास मन्त्री घिमिरेले सहभागि खेलाडीलाई फुलमाला र अबिर लगाइदिएर बिदाई गरे । विभिन्न ४ वटा बिधाका खेलमा सहभागि हुन लागेका प्रदेश एकका खेलाडी र ब्यवस्थापक सहितको टिममा ९२ जना छन् । धनगढीमा चैत्र १ गतेदेखि औपचारीकरुपमा शुरु हुने प्रतियोगिता ३ गते समापन हुने जनाइएको छ ।

प्रदेश एकको तर्फबाट फुटबलमा पुरुष टिम मात्र सहभागि हुने प्रतियोगितामा भलिबल,ब्याडमिन्टन र क्रिकेटमा भने महिला तथा पुरुषको टिमले सहभागिता जनाउने पूर्वाञ्चल क्षेत्रीय विकास समितिका अध्यक्ष रबिन नगरकोटीले जानकारी दिए । सातै प्रदेशका खेलाडी सहभागि हुने प्रतियोगितामा अंकका आधारमा विजयी घोषणा गरिने उनले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई क्रमशः १५ लाख, ८ लाख र ५ लाखको पुरस्कार राशी प्रदान गरिने जनाइएको छ । विदाई समारोहमा शुभकामना ब्यक्त गदै सामाजिक विकास मन्त्री घिमिरेले प्रदेश सरकारको १ नम्बर प्रदेश सबैभन्दा बेसको नारालाई सार्थकरुपमा स्थापित गरेर आउन सहभागि खेलाडीलाई शुभकामना दिए । प्रतियोगिता औपचारिकरुपमा चैत्र १ मा शुरु हुने भएपनि फुटबल खेल भने फागुन २९ मै हुने जनाइएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top