×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

च्याम्पियन्स लिगको क्वाटरफाइनल लेगमा यस्तो हुन सक्छ

३० फाल्गुन २०७५

काठमाडौं, फागुन ३०
युरोपियन च्याम्पियन्स लिग फुटबलमा गत राति अन्तिम १६ अन्तर्गतका २ खेल सकिएपछि क्वार्टरफाइनलको समीकरण पूरा भएको छ । गत राति स्पेनिस बार्सिलोना र इंग्लिस टोली लिभरपुलले अन्तिम आठमा स्थान बनाएपछि क्वार्टरफाइनल पुग्ने ८ वटै टोलीको टुंगो लागेको हो ।

को–को पुगे अन्तिम आठमा ?

Advertisement
Advertisement

यसपटक चयाम्पियन्स लिगको क्वार्टरफाइनलमा सबैभन्दा बढी इंग्लिस टोली ४ वटा पुगेका छन् । जसमा म्यानचेस्टर सिटी, लिभरपुल, टोटनह्याम र म्यानचेस्टर युनाइटेड रहेका छन् । त्यसपछि स्पेन, इटाली, पोर्चुगल र नेदरल्यान्ड्सबाट १–१ गरी ४ टोली अन्तिम आठमा पुगेका छन् ।

यसपटक फ्रेन्च लिग वान र जर्मन बुन्डेसलिगाबाट कुनै पनि टोली अन्तिम आठमा पुग्न सकेनन् ।

टोटनह्याम हर्टस्पर (इंग्ल्यान्ड)
म्यानचेस्टर सिटी (इंग्ल्यान्ड)
लिभरभपुल (इंग्ल्यान्ड)
म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड)
युभेन्टस (इटाली)
बार्सिलोना (स्पेन)
आयाक्स (नेदरल्यान्ड्स)
पोर्टो (पोर्चुगल)

कहिले र कहाँ हुँदैछ अन्तिम आठको ड्र ?

च्याम्पियन्स लिगको अन्तिम आठको ड्र शुक्रबार राति स्वीट्जरल्यान्डको लियोनस्थित युइएफएको केन्द्रीय कार्यालयमा हुँदैछ । ड्र नेपाली समयअनुसार शुक्रबार अपराह्न ४ः४५ बजे हुनेछ । ड्र टिभी÷च्यानलमा पनि लाइभ हेर्न सकिेनछ ।

को—को पर्न सक्छन् ?

क्वार्टरफाइनलमा कुन—कुन टिम पर्न सक्छन् भनेर अनुमान गर्न सकिँदैन । वा, कुनै आधार छैन । यसमा खुला गोलाप्रथा गर्ने भएकाले जुनसुकै टिमले जुनै पनि टिमलाई प्रतिस्पर्धी पाउनेछन् ।

Advertisement

यसअघि अन्तिम १६ मा पनि देश र क्षेत्रलाई आधार मानेर ड्र गरिँद सीमित दायरा थिए । तर, क्वार्टरफाइनलबाट अघि बढेपछि सो दायरा छैन ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top