आयल निगम विराटनगरको तेल चोरी प्रकरण : छानबिन प्रतिवेदन अख्तियारमा

विराटनगर :नेपाल आयल निगमको प्रादेशिक डिपो विराटनगरका लागि बैरानी डिपोबाट ल्याउँदै गरेको इन्धन चोरी भएका विषयमा छानविनका लागि गठन भएको समितीले तयार पारेको प्रतिवेदन कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।

गत मंसिर ६ गते बरौनी डिपोबाट विराटनगरस्थित निगमको डिपोमा ल्याउने क्रममा बाटोबाटै २ हजार ४ सय ८४ लिटर डिजेल चोरी भएको थियो । सो घटनाको छानविनकालागि निगमले गठन गरेको समितीले तयार पारेको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको निगमका प्रवक्ता बिरेन्द्र गोइतले जानकारी दिए ।चोरी प्रकरणको छानबिनका लागि आयल निगमले अञ्जना पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो ।

समितिले निगममा बुझाएको प्रतिवेदन मन्त्रालय हुँदै अख्तियारमा पुगेको हो । भारतीय आयल कर्पोरेसन बरौनी डिपोबाट लोड गरी आएको को १ ख ५९६५ नम्बरको ट्यांकर नापचाज गर्दा ८३ सेन्टिमिटर (२४८४ लिटर) डिजेल चोरी भएको पाइएको थियो । चोरी प्रकरणमा आयल निगम प्रादेशिक कार्यालय विराटनगरका निर्देशक दिनेश यादवपनि जोडिएपछि प्रतिवेदन सार्वजनिक भएको थिएन ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top