×

NEPAL TIMES UPDATES

Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026

प्रदेश १ को नाम र राजधानी बैशाखमा

२५ चैत्र २०७५

विराटनगर, चैत २५
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम बैशाखको पहिलो हप्तामा टुंगो लाग्ने बताएका छन् । केहि दिनभित्र प्रदेश सभामा यस विषयले प्रवेश पाई सहमतिको आधारमा स्थायी राजधानी र नामाकारण सार्वजनिक गरिने उनले प्रष्ट पारे ।

विराटनगरमा सोमबार आयोजित कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार वितरण समारोहमा मुख्यमन्त्री राईले सञ्चारकर्मी प्रति सरकार संवेदनशील रहेको पनि बताए । उनले पत्रकारको दक्षता वृद्धिका लागि प्रदेश सरकारले आगामी वर्षको वजेटमा सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने बताए ।

Advertisement

उनले आगामी वैशाख २४ गते राष्ट्रिय पत्रकार दिवसमा प्रदेश सरकारले विशेष समारोहको आयोजना गरी अग्रज पत्रकारलाई सम्मान गर्न कार्यदल गठनको प्रक्रिया सुरु गरेको पनि जानकारी दिए ।

 

यसैबीच विराटनगरका ब्यवसायी स्व.कृष्णप्रसाद सिग्देलको स्मृतिमा प्रेस चौतारी नेपाल मोरङले स्थापना गरेको पुरस्कार पत्रकार सुमन सुस्केरालाई प्रदान गरिएको छ ।मुख्यमन्त्री राईले पत्रकार सुस्केरालाई नगद रु ११ हजार १ सय ११ रुपैया र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारका लागि सिग्देल परिवारले १ लाखको अक्षयकोष स्थापना गरेको छ । कार्यक्रममा बोल्दै नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकालले स्थापित पुरस्कारले पत्रकारिता क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएको धारणा व्यक्त गरे ।

Advertisement

नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईटेलले प्रदेश सरकारले पत्रपत्रिका, रेडियो, टिभिलाई विशेष अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिदै पत्रकारलाई न्यूनतम पारिश्रमिक भुक्तानीको वातावरण सिर्जना गर्न आग्रह गरे ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top