विराटनगर, माघ ५
बैदेशिक रोजगारिका शिलसिलामा बहराइनमा रहेका नेपाली युवाहरुले सप्तरीको मुसहर बस्ती निर्माणका लागि करीब डेढ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
बहराइनमा रहने पाँच जना नेपाली युवा अभियानकर्मीहरुले सप्तरीको तिलाठी स्थित मुसर बस्ती निर्माणका लागि करीब १ लाख ४८ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

सञ्चारकर्मी रवी लामिछानेले सो बस्ती निर्माणका लागि चलाएको अभियानका सहयोग गर्नका लागि बहराइनमा बस्ने नेपाली युवाहरु राजन निरौला, धुर्बराज सुवेदी, यादव देवकोटा, हरीकुमार श्रेष्ठ र कमल निरौलाले उक्त रकम संकलन गरि हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम बहराइन स्थीत सम्पूर्ण नेपालीका तर्फबाट प्रतिनिधि बासुदेव घिमिरेले एक कार्यक्रमका बिच सञ्चारकर्मी रवी लामिछानेलाइ हस्तान्तरण गरेका थिए ।