विराटनगर, बैशाख ७ मुसिलम समुदयले मनाउने ‘सब ए बरात’ पर्वका अवसरमा राष्ट्रिय जनता पार्टी मोरङले शुभकामना व्यक्त गरेको छ । सो पार्टीका मोरङ अध्यक्ष मो कादीरले एक विज्ञप्ती जारी गर्दै जिल्लाका मुस्लिम धर्मावलम्बीहरुलाई शुभकामना व्यक्त गरेका हुन् ।
आनी छोइङको नियुक्ति विवादः पैसा दिनेबाहेक लिने गरेको छैन्
दिल्लीमा अर्थमन्त्री डा.स्वर्णिमले जयशंकरलाई पेन्डुलमको प्रश्न सोधेपछि
किम जोङ उनको ब्रेन ह्यामरेजको अफवाह, के भएको हो ?