लुम्बिनी इन्सुरेन्स गल्फ टुर्नामेन्टको उपाधी लामालाई

८ बैशाख ७६, सोमबार

काठमाडौं, वैशाख ८
लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामा बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा भएको गल्फ प्रतियोगिताको उपभाधि फिनिस्टो वांग्दी लामाले जितेका छन् । त्यस्तै सुपर सिनियर खेलाडी मेजर विजय मोक्तान घोषित भए ।

युवा र प्रौढ गरि दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्टमा ९७ जना खेलाडीको सहभागिता थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु थिए । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले उत्कृष्ट खेलाडीहरुलाई अर्वाड हस्तान्तरण गरेका थिए ।

विसं २०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्सुरेन्सले फेयर अण्डर राइटिङ्ग, स्मार्ट क्लेम सर्भिस र क्वालिटी म्यानेजमेन्टमा आइएसओ प्रमाणित मान्यता प्राप्त गरेको छ । कम्पनीले ४५ शाखामार्फत ग्राहकहरुलाई सुबिधा उपल्ब्ध गराउदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रधानले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top