NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा सोमवार पुस २८ , २०८२
‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ? सोमवार पुस २८ , २०८२
काँग्रेसको सभापतिमात्र होइन भावी प्रधानमन्त्रीका रूपमा अघि बढ्दै गगन सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

प्रदेश १ मा शहरी करिडोरको डिपिआर गर्ने अन्तिम तयारी

आइतवार जेष्ठ ५ , २०७६
Reading Time: 1 min read
A A
बकर ईदको अवसरमा प्रदेश १ मा सार्वजनिक विदा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर ५जेठ
प्रदेश १ सरकारले महत्वाकांक्षी योजनाको रुपमा अघि सारेको शहरी करिडोर निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम अघि वढने भएको छ ।

संघीय सरकार अन्तर्गत शहरी विकास मन्त्रालय,प्रदेश नं १ सरकार र मुख्य लगानीकर्ता एशियाली विकास बैकबीच योजना निर्माणको प्रारम्भिक कामलाई अघि वढाउन डिपिआर तयार गर्ने सहमति भएको हो। सहमतिसगै योजनाका लागि आवश्यक डिपिआरको काम अघि बढने भएको हो । संघीय शहरी विकास मन्त्रालयका मन्त्री मोहम्मद इश्तियाक राईको संयोजकत्वमा गठित उच्च स्तरीय समिति र एशियाली विकास बैकका प्रतिनिधिबीच काठमाण्डौमा भएको छलफलमा योजनाको डिपिआर तयार गरी काम अघि बढाउने सहमति भएको हो । प्रदेश सरकारले प्रस्ताव गरेको शहरी करिडोर निर्माणको योजनाको काम अघि बढाउन एशियाली विकास बैकले योजनाको विस्तृत आयोजना प्रतिवेदन तयार पार्न सहमति जनाएको प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेलले जानकारी दिए ।

प्रदेश सरकारको प्रस्ताव अनुसार एशियाली विकास बैकले तत्काल त्यसका लागि डिपिआर तयार गर्ने सहमति भएको छ, उपाध्यक्ष प्याकुरेलले भने‘ कम्तिमा एक बर्ष भित्र डिपिआरको काम सकिए लगतै योजना निर्माणको कामले गति लिनेछ’। संघीय सरकारले प्रदेश सरकार गठन अगावैदेखि यो योजनालाई अघि सारेकोमा प्रदेश सरकार गठन भएसगै प्रदेश नं १ सरकारले आफनो महत्वाकांक्षी योजनाको रुपमा शहरी करिडोर निर्माणलाई समावेश गरेको हो । शहरी करिडोर निर्माणको विस्तृत आयोजना प्रतिवेदन अन्तर्गत सर्वेक्षण गर्ने,जग्गाको लेखा जोखा गर्ने, लगत संकलन गर्ने, आवासीय क्षेत्रमा पर्ने घरको लगत राख्नेलगायतका कार्य अगाडि बढाइनेछ ।

LS Auto

त्यसैगरी वातावरणीय प्रभाव मूल्यांकन(इआईए) सँगै विस्तृत इञ्जिनियरिङ, सर्वेक्षण तथा नमूनाका कार्य अगाडि बढाइनेछ । एशियाली विकास बैकसंग भएको छलफलमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई,प्रदेश योजना आयोगका उपाध्यक्ष प्याकुरेल,त्यसैगरी शहरी करिडोर निर्माणको योजनामा पर्ने स्थानीय तहका प्रमुखहरुको सहभागिता रहेको थियो ।

कति स्थानीय तह समेटिन्छन ?
योजना निर्माणमा समेटिने स्थानीय तह अन्तर्गतका दमक,इटहरी,इनरुवा,धरान,दुहवी,इनरुवा र विराटनगर महानगरका प्रमुखहरुको सहभागिता रहेको थियो । एशियाली विकास बैककको आर्थिक सहयोगमा करिब १ दशमलव २ मिलियन डलरको लागतमा प्रदेश १ अन्तर्गत तराईका जिल्ला जोडेर शहरी करिडोर निर्माण हुनेछ ।योजना निर्माणका लागि संघीय सरकारले ६० प्रतिशत,प्रदेशसरकारले २३ प्रतिशत र सम्वन्धित स्थानीय तहहरुको १७ प्रतिशत योजना निर्माणमा सहभागिता रहनेछ ।त्यसका लागि आवश्यक भूमि,संरचना निर्माण लगायतका काम गरिनेछ । पाँच वर्षभित्र सम्पन्न गर्ने गरी एशियाली विकास बैंकको आर्थिक सहयोगमा उत्तर‐दक्षिण तथा पूर्ब‐पश्चिम जोडेर शहरलाई व्यवस्थित गर्नुका साथै नयाँ शहर निर्माण गरिनेछ ।

प्रदेश सरकारको योजना अनुसार विराटनगरको रानीदेखि धरान र काँकडभिट्टादेखि भेन्टाबारीसम्म शहरी करिडोरले जोडने प्रदेश सरकारको योजना छ । शहरी करिडोरले समेटिएको शहरहरुलाई थप व्यवस्थित गर्न आवास, खानेपानी,विद्युत,स्वास्थ्य संचारको एकृकीत योजना अघि सारिएको छ । नयाँ निर्माण हुने शहरहरुलाई पनि स्मार्ट सिटीका रुपमा तयार गरिने प्रदेश सरकारको योजना रहेको छ । प्रदेश सरकारले निर्माण गर्ने शहरी करिडोर भित्रका स्थानीयबासीलाई कोशी वा तमोर नदीको पानी पाइप लाइनबाट लगेर शुद्ध खानेपानी खुवाउने योजनापनि समावेश गरेको छ ।

लोकप्रीय

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

सोमवार पुस २८ , २०८२

विचार

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

सोमवार पुस २८ , २०८२

थप समाचार

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?
समाचार

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
समाचार

ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
समाचार

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?
समाचार

विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.