काठमाण्डौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई ८ अर्ब १० रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सरकारले यो कार्यक्रम सबै प्रदेश र स्थानीय तहसम्म लैजाने जनाएको छ । दुई वर्ष अघिदेखि सरकारले यो कार्यक्रम शुरु गरेको थियो ।
कृषि आधुनिकीकरण परियोजनालाई ८ अर्ब बजेट
१५ जेष्ठ २०७६
भर्खरको समाचार
सम्बन्धित खबरहरु
२५ फाल्गुन २०८२
२३ फाल्गुन २०८२