×

NEPAL TIMES UPDATES

Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026

हिसान स्पोर्टस् मिटमा कान्तिपुर, कोवास, अरनीको, ग्रिनल्याड शिक्षादीप, र एभरेष्ट विजयी

१० माघ २०७४

विराटनगर, माघ १०
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिट अन्तर्गत फुटबलमा कान्तिपुर, कोवास, अरनीको, भलिबलमाग्रिनल्याण्ड, अरनीको तथा क्रिकेटमा शिक्षादीप र एभरेष्ट कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेका छन् ।

हिसान मोरङको आयोजनामा विराटनगरको सहिद रङगशालमा भएको पहिलो खेलमा मोर्डन एरालाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरी कान्तिपुर कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।

Advertisement

निर्धारित समयसम्म गोल रहित बरावरी भएपछि खेल टाइब्रेकरतर्फ ढकलिएको थियो । टाइब्रेकरमा कान्तिपुरका सुरज राजवंशी, कुसल सरदार, मन्जित कोइराला, सुमन वि.क. ले गोल गरी टिमको जित सुनिश्चित गरे ।

मोर्डन एराका सागर पोखरेल र मदन लाल विश्वासले गोल गर्न नसक्दा पराजित भयो । मार्डन एराकोतर्फबाट रानीलाल सरदार, अजय भूजेल, राम पौडेलले मात्र गोल गरे । सो प्रतियोगिताको म्यान अफ म्याच कान्पिुरका मन्जित कोइराला घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा भानुलाई १–० गोल अन्तरले पराजित गरी कोबास कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो । जितको लागि खेमराज अधिकारीले पहिलो हाफमको ६ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्रतियोगिताको म्यान अफ द म्याच निर्णायक गोल गर्ने अधिकारी घोषित भए ।
तेस्रो खेलमा नेशनल एकाडेमीलाई ३–० गोलले पराजित गरी अरनीको कलेज दोस्रो चरणमा प्रवेश गरको छ ।

अरनिकोतर्फबाट सुर्य राजवंशी र नविन चौधरीले गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच नविन चौधरी घोषित भए ।
त्यसैगरी भलिबलतर्फको पहिलो खेलमा ग्रिनल्याण्ड कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गर्यो । ग्रिनल्याण्डले शिक्षादीप कलेजलाई २५–१६, २५–१६ को सोझो सेटले पराजित गरी ग्रिनल्याण्डले दोस्रो चरणको यात्रा तय गरेको हो ।
सोही दिन सम्पन्न भएको दोस्रो चरणको भलिबवलमा अरनीको कलेज विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । कोशी कलेजलाई २५–१९, २५–१७ र २५–१६ सेटले पराजित गरेको हो ।

त्यसैगरी विराटनगरको बैजनाथपुरमा भएको क्रिकेटतर्फ शिक्षादीप र एभरेष्ट कलेज विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेको छ । पहिलो खेलमा शिक्षादीप कलेजले मेरिल्यान्ड कलेजलाई ३४ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मेरिल्यान्डले टस जितेर शिक्षादीपलाई पहिलो ब्याटिङको अवसर दिएको थियो । शिक्षादीपले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४४ रन बनायो । जसमा राज मगरले ४७ र रेवती यादवले ४३ रन बनाए । बलिङमा मेरिल्यान्डका अमित निरौलाले २ विकेट लिए ।

१ सय ४५ रनको विजयी लक्ष्य पाएको मेरिल्यान्डले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ११ रनमा समेटियो । जसमा अमित यादव ३० र निर्मल कामतले १९ रन बनाए । बलिङमा शिक्षादीपका सूर्य रौनियारले ३ विकेट लिए । म्यान अफ द म्याच शिक्षादीपका रेवती यादव भए ।

त्यस्तै दोस्रो खेलमा एभरेष्टले कोबास कलेजलाई ५ विकेटले विजयी हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ थालेको कोबासले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ९९ रन बनायो । जसमा विशाल साह ३२ र राजकुमार मण्डलले १७ रन बनाए । बलिङमा एभरेष्टका सायार खरेल, सुदिन लम्साल र सचिन क्षेत्रीले २–२ विकेट लिए ।

Advertisement

१ सय रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको एभरेष्टले १३ ओभर खेल्दै ५ विकेटको क्षतिमा विजयी लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच सुदिन लम्सालले २८ र हर्ष यादवले १८ रन बनाए । बलिङमा कोबासका इजरायल खानले २ र राजकुमार यादवले १ विकेट लिए ।

भर्खरको समाचार

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

सम्बन्धित खबरहरु

Scroll to Top