×

NEPAL TIMES UPDATES

Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026
Playing
आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ? || Nepal Times
May 07, 2026
Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026

प्रदेश १ को नीति तथा कार्यक्रम जेठ २२ गते आउने

१७ जेष्ठ २०७६

१ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम यही जेठ २२ गते ल्याउने भएको छ ।

बिहिबार साझ बसेको प्रदेश १ को मन्त्रीपरिषद् बैठकले आर्थिक वर्ष २०७६÷७७ को निति तथा कार्यक्रम जेठ २२ गते अपरान्ह ३ बजे प्रदेशसभामा पेस गर्नेगरी प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङलाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

Advertisement
Advertisement

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने प्रदेशको प्रथम आवधिक योजना २०७६–२०८१ को अवधारणापत्रका आधारमा तयार पारिएको प्रवक्ता कार्कीले बताए । सोहि अवधारण पत्रका आधारमा निति तथा कार्यक्रम, बजेट र आगामी पा“च वर्षको योजना तयार गरिने उनले बताए । त्यस्तै प्रदेश सरकारले प्रदेशको स्वायत्त संस्था तथा निकाय गठन गर्ने सम्बन्धमा बनेको विधेयक निर्माण आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत प्रदान गरेको छ । उक्त विधेयक बनेपछि विभिन्न स्वायत्त संस्था र निकायहरु गठन गर्ने बाटो खुल्ने मन्त्री कार्कीले बताए । उक्त विधेयक बनेपश्चात आम संचार प्रतिष्ठान, पर्यटन प्रतिष्ठान जस्ता स्वायत्त संस्था तथा संरचनाहरुको छुट्टा छुट्टै कानुन बनाउनु पर्ने अवस्था नरहने उनले बताए ।

Advertisement
Advertisement

प्रदेश १ सामाजिक विकास मन्त्रालयले तयार बनाएको विद्यालयको शिक्षाको शैक्षिक गुणस्तर सुधार निर्देशिका २०७६ पनि मन्त्रीपरिषद बैठकले स्वीकृत प्रदान गरेको छ ।

भर्खरको समाचार

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top