रक्षा मन्त्री पाखेरलेको साहित्य रुप

९ असार ७६, सोमबार

९ असार, काठमाडौं ।

Advertisement

गहकिलो ढंगको राजनीतिक भाषण गर्ने छवि बनाएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार काठमाडांैमा कविता बाचन गरेर आफनो साहित्यतर्फको रुचि अनि सक्रियता देखाएका छन् ।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औं बार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव समारोहमा उनले जीवन र मृत्युका बारेमा लेखिएको कविता बाचन गरेका हुन् । साहित्य तर्फ रुचि नभएपनि साहित्यकारहरुका अगाडि उनीहरुको श्रृजना सुनेर मनै पोखिने गरेको मीठो अनुभुति सुनाउँदै उनले आफ्नो रचना बाचन गरे ।

Advertisement

कवितामा मान्छेले जीवनमा गर्नुपरेका त्याग, रंगिन पलहरु, दुख र पीडा अनि क्रोध लगायतका विषयहरु समेटिएका थिए । कार्यक्रममा उपप्रधानमन्त्री संगै साहित्यका अशेष मल्ल लगायतका कवि कवयत्रिहरुले आ आफ्ना रचना बाचन गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top