नेपाल स्टक एक्सचेन्जले बजारका विषयमा अभियान चलाउने

१६ असार ७६, मंगलबार

१६ असार, काठमाडौँ ।
नेपाल स्टक एक्सचेन्जले दोश्रो बजारको बारेमा प्रशिक्षित गर्न अभियान चलाउने भएको छ ।सोमबार काठमाडौँमा नेप्से अनलाइन कारोबारको प्रगति बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा काठमाडौँ बाहिरका ग्राहक र बिद्यार्थीहरुलाई शेयर बजारबारे जानकारी दिन प्रशिक्षण अभियान चलाउने जानकारी दिएको हो ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिं सावदले नेप्सेले अनलाइनको माध्यमबाट कारोबार सुरु गरे पछि देश भरिबाट शेयर किनबेच गर्न सकिने भएकोले दोश्रो बजारमा आउन इच्छुक सबैलाई शेयर कारोबार र अनलाइन कारोबार बारे जानकारी दिन आवश्यक रहेको बताए । दोश्रो बजारमा कारोबार गर्नेको शंख्या काठमाडौँ उपत्यकाको तुलनामा उपत्यका बाहिरको संख्या बढ्दै गएकोले शेयर दलाल र बिद्यार्थीहरुलाई प्रशिक्षण दिन लागीएको बताए ।

नेपाल स्टक एक्सचेन्जले गएको कार्तिक २० बाट शेयर कारोबारको अनलाइन प्रणाली सुरु गरेको हो । यसबाट शेयर किनबेच, भुक्तानी र शेयर कारोबार सम्बन्धि अन्य सबै काम हुदै आएको छ । नेप्सेको अनलाइन प्रणाली विभिन्न क्लियरिङ्ग कम्पनिहरु सँग पनि जोडिएको हुदा शेयर सम्बन्धि सबै काम छिटो हुन थालेको छ ।

Advertisement

अहिले अनलाइन प्रणालीमा सुचिकृत भएर एघार हजार बढी शेयर दलालहरुले कारोबार गरिरहेका छन् । हालसम्म अनलाइन प्रणाली मार्फत करिब १० अर्ब ६० करोड ३४ लाख कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top