Nepal Times
Nepal Times
3
Shares

१५ करोड बाँड्ने शिक्षामन्त्रीको तयारी

१५ करोड बाँड्ने शिक्षामन्त्रीको तयारी

उपप्रधान तथा शिक्षामन्त्ती गोपालमान श्रेष्ठले राज्यकोषबाट झन्डै १५ करोड रुपियाँ बाँड्ने तयारी गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले आफ्नो जिल्ला र आफुनिकटका विद्यालयलाई उक्त रकम बाँड्न लाग्नुभएको समाचार स्रोतले बतायो ।

नयाँ सरकार बन्ने दिन नजिकिँदै जाँदा उहाँले मापदण्ड नपुगेका आफ्ना तजविजका विद्यालयलाई पुस्तकालय भवन, ल्याब निर्माण लगायतका विषयमा रकम बाँड्न लाग्नुभएको हो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.