×

NEPAL TIMES UPDATES

Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026

भरतीय विदेश मन्त्रीको नेपाल भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्छ : ज्ञवाली

काठमाडौं, माघ २१
सरकारको नेतृत्व लिने तयारीमा रहेको नेकपा एमालेले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा सार्वजनिक गरेको छ ।

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमणलाई लिएर नकारात्मक टिकाटिप्पणी नगर्न पनि सबैमा आग्रह गरे । उनले भारत सरकारले प्रधानमन्त्रीका दुतलाई पठाएर नयाँ बन्ने सरकारसँग सहकार्य गर्छु भन्ने सन्देश दिनुलाई अन्यथा लिन नहुने पनि स्पष्ट पारे ।

Advertisement
Advertisement

आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले विगतमा नयाँ सरकार बन्ने बेला विदेशीको आर्शिवाद लिने गरेको सन्देश जाने गरेको स्मरण गराउँदै अहिले भारत सरकारले आफ्ना दुतलाई नेपाल आएर नयाँ बन्न लागेको सरकारलाई बधाई दिनु नेपालको लागि ठूलो उपलब्धि मान्नुपर्ने धारणा समेत राखे ।

Advertisement
Advertisement

सचिव ज्ञवालीले भारतीय विदेश सचिव स्वराजको नेपाल भ्रमण भारतीय चाहना अनुसार भएको पनि स्पष्ट पारे । उनले नेपालमा आएको राजनीतिक परिवर्तनप्रति खुसी व्यक्त गर्न र नयाँ सरकारसँग सहकार्य गरेर अघि बढने सन्देश दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश सचिव स्वराजलाई नेपाल पठाएको पनि बताए । सचिव ज्ञवालीले नयाँ सरकारले आर्थिक विकास र समृद्धिलाई उच्च प्राथमिकता दिने पनि बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top