×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

प्रजातन्त्र सेनानी पण्डितको निधन

२ फाल्गुन २०७४

भक्तपुर, २ फागुन  ः प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको ८४ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ ।

लामो समयदेखि फोक्सोको नलीमा समस्या भोग्दै आएका पण्डितको मंगलवार राति निजी निवास भक्तपुरको सुँडालमा निधन भएको हो ।

पण्डितले प्रजातान्त्रिक लडाईंका क्रममा पटकपटक गरी १८ वर्ष जेलजीवन बिताएको थियो । उ जेलमा रहँदा नेपाली काँग्रेसका नेताहरु स्व कृष्णप्रसाद भट्टराई, स्व गिरिजाप्रसाद कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवालगायतका नेताहरुको भान्छेका रुपमा समेत काम गरेको थियो ।

नेपाली काँग्रेसको आह्वानमा प्रजातन्त्रका लागि लामो संघर्ष र त्याग गरे पनि उहाँ काँग्रेसको कुनै पनि कार्यकारी पदमा भने बस्नु भएन । साथै, कुनै पनि सरकारी लाभको पदमा समेत बस्नु भएन । पण्डितको गएराति नै हिन्दू धार्मिक परम्पराअनुसार दाह संस्कार गरिएको छ ।

यसैबीच, नेपाली काँग्रेस भक्तपुरले पण्डितको निधनले पार्टीलाई अपूरणीय क्षति भएको जनाएको छ । काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले जारी गर्नुभएको शोक वक्तव्यमा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा प्रजातन्त्र सेनानी पण्डितको निधनले काँग्रेस भक्तपुरले आफ्नो अभिभावक गुमाएको उल्लेख गर्दै पण्डितको त्याग र बलिदानले पार्टीलाई मार्गदर्शन गर्ने जनाइएको छ । रासस

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top