×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

मतदाता शिक्षा प्रभावकारी नभएकोमा सरोकारवालाहरुको चिन्ता

७ फाल्गुन २०७४

विराटनगर, फागुन ७
विगतका निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुन नसकेका कारण धेरै मत बदर भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

दोस्रो निर्वाचन दिवस २०७४ का अवसरमा आज विराटनगरमा आयोजित अन्तरसम्बाद कार्यक्रममा सहभागीहरुले आगामी निर्वाचनहरुमा मतदाता शिक्षालाई प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिए ।

Advertisement
Advertisement

क्षेत्रीय निर्वाचन कार्यालय मोरङको आयोजनामा भएको कार्यक्रममा बोल्दै मोरङका मुख्य जिल्ला न्यायधीश राजुकुमार खतिवडाले सबैको साथ र सहयोगले निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न भएको बताए ।

उनले हाँले तिनै चरणको चुनाव सफल भएको पनि बताए । यस्तै कार्यक्रममा बोल्दै क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा प्रमुख प्रेमप्रसाद सञ्जेलले निर्वाचनमा सहयोग पुगाउने सबैलाई धन्यवाद दिदै निर्वाचन दिवशको सुभकामना दिए ।

कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मोरङमा शान्ति सुरक्षा सुदृढ पारिएकोले सुरक्षित रुपमा निर्वाचन सम्पन्न भएको बताए ।

Advertisement

कार्यक्रममा अभिभावक संघ प्रदेश नम्बर १ का अध्यक्ष देवी पन्थी, मोरङ नियोकका अध्यक्ष दिनेश श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रतिनिधि मुक्ति शर्मा, नेकपा एमालेका प्रतिनिधि जगत थापा, नेपाली कांग्रेसका प्रतिनिधि भरत थापालगायतले निर्वाचन आचार संहतिा कडाईका साथ लागू गर्नुपर्ने, विदेशमा रहेका नेपाली युवाहरुलाई भोट हाल्ने व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top