नेपालको एक दिवसिय वरियता फेरि खस्कियो

८ असोज, काठमार्डाैँ ।
एक दिवसिय अन्र्तराष्ट्रिय क्रिकेट (वान डे) को वरियता नेपाल पुन खस्किएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल २ स्थान तल झदैं १७ औं स्थानमा पुगेको हो ।

नेपाल यसअघि १५ औं स्थानमा थियो । नेपाल ८ खेलमा १ सय ५२ अंक र १९ रेटिङका साथ १७ औं स्थानमा पुगेको हो । अहिले नयाँ वरियता अनुसार १५ औं स्थानमा नामिबिया रहेको छ ।

नयाँ वरियता अनुसार भारतलाईपछि पार्दै इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा भारत,तेस्रो स्थानमा न्युजिल्यान्ड र चौथो स्थानमा अष्ट्रेलिया छ । नेपाल टि ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत छ ।

Advertisement

वान डे मान्यता यता नेपालले हालसम्म ६ वान डे खेल खेलेको छ । पछिल्लो समय नेपालले गत माघमा यूएईसँग ३ वान डे सिरिज खेल्दै २–१ ले जितेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top