×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

यी हुन् गुगलले यो वर्ष बन्द गरेका १० प्रोडक्ट

२४ आश्विन २०७६

एजेन्सी, असोज २४
विश्वका करोडौँ प्रयोगकर्ताका लागि विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी हो गुगल । सर्च इन्जिन कम्पनी गुगलका प्रडक्टहरुको प्रयोग डेस्कटप तथा मोबाइल डिभाइसहरुमा करोडौँ प्रयोगकर्ताले गरिरहेका छन् । गुगलको सबैभन्दा धेरै प्रयोग सेवाहरुमा जिमेल, सर्च इन्जिन तथा युट्युब रहेका छन् ।

यसबेला गुगलले व्यवसायिकताको कसीमा यतिधेरै सजक छ कि उपभोक्ताले नरुचाएका सेवा तथा वस्तुहरु कुनै ढिलाइ नगरिकनै समाप्त गरिदिन्छ । यो वर्ष सन् २०१९ मा पनि गुगलले विभिन्न खाले प्रडक्टहरु बन्द गरिदिएको छ । यो वर्ष बन्द भएका प्रडक्ट मध्ये कतिपय वषौँदेखि उपलब्ध थिए भने कतिपय केही महिनाअघि मात्रै लञ्च भएका थिए ।

यी हुन् यो वर्ष बन्द गरिएका १० वटा गुगल प्रडक्ट :

· Google+: गुगलले आफ्नो सोसल साइट गुगल प्लसलाई यो वर्ष पूर्णरुपमा बन्द गरिदियो । आठ वर्षअघि सुरु गरेको गुगल प्लसलाई गुगलले बन्द गरिदिएको हो ।

· Google Allo: गुगलको इन्टरनेटमा आधारित टेक्स्ट मेसेजिङ एप न्ययनभि ब्ििय लाई पनि गुगलले यो वर्ष बन्द गरेको छ । उक्त सर्भिसलाई गुगलले गुगल च्याटको नामबाट रिब्रान्डिङ गरेको थियो । एन्ड्रोइड, आइओएस तथा वेबमा समेत यो सेवा उपलब्ध थियो र त्यसमा भर्चुअल एसिस्टेन्ट तथा इनक्रिप्टेड मोड जस्ता फिचर पनि समावेश थिए ।

· Youtube Gaming: कम्पनीको भिडियो शेयरिङ प्लाटफर्म युट्युबको गेमिंग भिडियो तथा लाइभ स्ट्रिमिंगमा केन्द्रित यो फिचरलाई पनि गुगलले यस वर्ष बन्द गर्यो । यो सर्भिस पनि चार वर्षअघि सुरु गरिएको थियो ।

· Google Allo: गुगलको यस सर्भिसमा धेरै फिचरहरु जिमेलको एप्मा पहिले देखिनै विद्यमान थिए । करीब चार वर्ष पूरानो यो एपलाई पनि गुगलले यो वर्ष बन्द गरेको हो ।

· Google URL Shorter: कुनै युआरएललाई छोटा बनाउनका लागि यो सेवाको सहयोग लिन सकिन्थ्यो । गुगलको पूरानो सर्भिस मध्येको एक युआरएल शर्टनरलाई पनि गुगलले यो वर्ष बन्द गर्यो जुन नौ वर्षअघि सुरु भएको थियो ।

· Youtube Messages : भिडियो शेयरिङ साइट युट्युबले गेमिङ सर्भिसका अलावा युट्युब मेसेजलाई पनि बन्द गरेको छ । गुगललको बन्द गरिएको नयाँ मध्येको एउटा सेवा हो । यसको सहयोगबाट प्रयोगकर्ताले डाइरेक्ट मेसेज पठाउन सक्दथे र भिडियो शेयर गर्न सक्दथे ।

· Areo M: गुगलको areo एपको सहयोगले प्रयोगकर्ताले मनपर्ने रेष्टुरेन्टबाट खानेकुरा अर्डर गर्न सक्दथे वा रेष्टुरेन्टमा टेबल बुक गर्न सक्दथे ।

· Google Trips: यात्राका शौखिनहरुका लागि यो एपले ट्राभल प्लानिङमा सहयोग गर्दथ्यो । यसका उडान, होटेल, कार तथा रेष्टुरेन्ट बुकिङ जस्ता सुविधा प्रयोगकर्ताका लागि उपलब्ध थिए । यो सर्भिस गुगलले ३ वर्षअघि सुरु गरेको थियो ।

· Data Saver Extension M: गुगल क्रोम ब्राउजरका लागि डाटा सेभर एक्सटेन्सनलाई पनि गुगलले बन्द गरेको छ । यो सर्भिस चार वर्षअघि सुरु गरिएको थियो । यसको सहयोगले धेरै डाटा उपयोग नगरिकनै वेब ब्राउजिङ गर्न सकिन्थ्यो ।

· क्रोमकास्ट अडियो: गुगलले यो वर्ष आफ्नो क्रोमकास्ट अडियो हार्डवेयर प्रडक्टको उत्पादन पनि बन्द गर्यो । तीन वर्षअघि लञ्च गरिएको यो प्रडक्टको सहयोगले प्रयोगकर्ताले कुनैपनि डिभाइसबाट स्पिकरमा अडियो स्ट्रिम गर्न सक्दथे ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top