यो वर्ष नेपाली क्लबले एएफसीका प्रतियोगिता खेल्न पाएन

१७ कात्तिक ७६, आइतबार

१७ कात्तिक, काठमाडौँ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले नेपाली ए डिभिजन क्लबलाई क्लब लाइसेन्स दिन अस्विकार गरेको छ।

Advertisement

एएफसीको यो निर्णयसँगै नेपाली ए डिभिजन क्लबले सन् २०१९ मा एएफसीका क्लब प्रतियोगिता खेल्न पाउने छैनन्। तोकिएका मापदन्ड पुरा नभएको भन्दै उसले लाइसेन्स दिन अस्विकार गरेको हो ।

नेपालका सबै १४ ए डिभिजन क्लबले एएफसी क्लब लाइसेन्सका लागि आवेदन दिएका थिए।

Advertisement

नेपालका एपीएफ, नेपाल आर्मी, मच्छिन्द्र, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, नेपाल पुलिस, जावलाखेल युथ, संकटा, फ्रेन्ड्स, सरस्वती, हिमालयन शेर्पा, ब्रिगेड ब्वाइज, न्युरोड टिम र च्यासल युथ क्लबले आवेदन दिएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top