यसरी काटियो प्रदेश प्रमुखमा नाम

२६ कात्तिक ७६, बुधबार

२७ कात्तिक,काठमाडौँ । ‘हतारो काम लतार–पतार’ भनेजस्तो बर्खास्तीदेखि नियुक्तिसम्म नेकपाभित्र अनेक तरंग मच्चिदैछ ।

पहिलो दिन प्रदेश पमुखहरु बर्खास्त भएको समाचार आयो । लगतै प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभयो । त्यसको साँझमा बालुवाटारमा प्रचण्ड, बामदेव र विष्णुपौडेलसहित जुटे । त्यहाँ बामदेवले भने,‘ दुई अध्यक्ष मिलेर गर्नुहोस् न त, ३/४ को अनुपात मिलाउने त होला नि ? त्यही अनुसार अगाडि बढ्यो ।

भोलिपल्ट प्रदेश प्रमुख छान्नका लागि बैठक बस्यो । त्यसका लागि भीम रावलले दिउँसै भनेका थिए, ‘गोविन्द कलौनी पनि हुनुहुन्छ है, हाम्रो ।’ यसरी हाम्रो भनेपछि माधव नेपाल पक्षधर भन्ने बुझियो र त्यसमै टिक्ने कुरा रह्यो तर त्यो सुदूर पश्चिम भन्ने संकेत रहेछ । त्यसमा धेरैको नाम आए तर सुनुवाई भएन ।

Advertisement

महिला, जनजाती र हिमाली जिल्ला पनि हुने कारण श्रीमायाबारे जसरी पनि निर्णयमा पुगौं भन्ने सबैजसोको मत भयो । प्रधानमन्त्री केही बोल्नुभएको थिएन । अब ‘अब श्रीमाया त होला नि’ भनेपछि प्रमले भन्नुभयो, ‘विष्णु प्रसाईँको नाम काटेर श्रीमाया हुँदैन ।’ विष्णु झापाकै बासिन्दा ।

यो समाचार आजको जनआस्थामा साप्ताहिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top