×

NEPAL TIMES UPDATES

Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026

१३ औँ सागमा कम्तीमा ५० स्वर्ण जित्‍ने नेपालको लक्ष्य

३० कार्तिक २०७६

३० कात्तिक, काठमाडौँ ।
नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता( साग) मा कम्तिमा ५० स्वर्ण जित्ने लक्ष राखेको छ । १३ औ साग मुल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरि दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य राखिएको जनाएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले प्रतियोगिता आयोजना संगै प्रर्दशन र नतिजाको हिसाबले पनि राम्रो तयारी भएकाले धेरै स्वर्ण पदक जित्ने संभावना बढेको बताएका हुन् । परिषद्ले २१ जना खेलाडीलाई बैदेशिक प्रशिक्षणमा पठाएको छ भने नेपालमै रहेका अधिकांश खेलमा पनि विदेशी प्रशिक्षक ल्याएर तयारी गरिरहेको छ । सदस्य सचिव सिलवालले स्वर्ण पदक हासिल गर्नका लागि तयारी राम्रो भएको र खेलाडी तथा प्रशिक्षलाई हौसला प्रदान गर्नका लागि एकसाता भित्र छुट्टै कार्यक्रम गरी प्रधानमन्त्रीले सम्बोधन गर्ने पनि जानकारी दिए । उनले पुर्वाधारका बाँकी कामहरु पनि सम्पन्न हुने क्रममा रहेको बताए ।

Advertisement

पत्रकार सम्मेलनमा साग मुल आयोजक समिति अन्र्तगत प्रचार प्रसार तथा प्रकाशन समितिका संयोजक शिव कोइरालाले विगतको तुलनामा तयारी राम्रो , भत्तामा वृद्धि लगायतले खेलाडीको हौसला बढेकाले उत्साहजनक खेल हुनुको साथै अहिले सम्मकै राम्रो नतिजा हासिल गर्ने अपेक्षा आफुहरुले लिएको बताए ।

Advertisement

सात देशका ३ हजार बढी खेलाडी र अफिसियल गरि सागमा ५ हजार विदेशी पाहुना सहभागी हुने बताईएको छ । काठमाण्डौमा २१, पोखरामा ९ र जनकपुरमा १ खेलको आयोजना हुने छ । फुटबल, भलिबल, क्रिकेटका खेलहरु पोखरा र काठमाण्डौ दुवै स्थानमा हुनेछन् । प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरि कुल १ हजार १ सय ३५ पदका लागि प्रतिस्पर्धा हुनेछ । सरकारले साग प्रतियोगिता गर्नका लागि आवश्यक पुर्वाधार निर्माणको लागि १ अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाको लागि ३ अर्ब ६५ करोड रुपैयाको बजेट निकासा गरेको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top