×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

बालसंरक्षणमा खेलेको भूमिकाको कदर गर्दै जिप्रका मोरङ सम्मानित

९ मंसिर २०७६

९ मंसिर, विराटनगर । बालसंरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङलाई सिविन नेपालले सम्मान गरेको छ । संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धिको ३० औँ वार्षिकोत्सव तथा सिविन नेपालको ३२ औँ वार्षिकोत्सवको अवसरमा सोमबार विराटनगरमा आयोजित बालअधिकार समारोहमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीलाई सम्मान प्रदान गरिएको हो ।

एसपी अधिकारीलाई समारोहका प्रमुख अतिथी प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी र सिविन नेपालका अध्यक्ष माधव प्रधानले दोसल्ला ओढाएर कदर पत्र प्रदान गरे । जिल्ला प्रहरी कार्यालय मोरङले बालबालिकासँग सम्बन्धीत विभिन्न संघसंस्थासँग सहकार्य गरी जोखिममा परेका बालबालिकाको उद्धार, राहत, संरक्षण, हराएका बालबालिकाको खोजी तथा पारिवारिक पुनः एकीकरण लगायतमा महत्वपुर्ण भुमिका निर्वाह गरेको जनाईएको छ ।

सम्मानित जिल्ला प्रहरी कार्यालय मोरङका तर्फबाट बोल्दै एसपी अधिकारीले सिविन नेपालको कामको प्रशंसा गरे । उनले आफु प्रहरी सेवामा लागेदेखि नै बालअधिकार तथा मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि कानुन कार्यान्वयन र बालसंरक्षणमा जोड दिने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै बालसंरक्षणमा महत्वपूर्ण भूमिका खेलेको पूर्वाञ्चल बाल सेवा आश्रमलाई पनि सम्मान गरिएको छ ।

प्रदेश प्रमुख अधिकारी र सिविन नेपालका अध्यक्ष प्रधानले बाल सेवा आश्रमकी अध्यक्ष सीता पोखरेललाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरे । सिविन नेपालले स्थापनाकालदेखि नै बाल संरक्षणको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र सिविन नेपालको सहकार्यमा मोरङमा बाल हेल्पलाईन १०९८ सञ्चालित छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top