×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

चितवनमा काँग्रेसले बाजी मार्यो, तीनवटै वडाहरुमा नेकपा पराजित

१५ मंसिर २०७६

१५ मंसिर, चितवन ।
चितवनका तीनवटै वडाहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जीत हात पारेको छ ।

वडाध्यक्षका लागि उपचुनाव भएका ती तीनवटा वडाहरुमा अघिल्लो पटक दुई वटामा नेपाली कांग्रेस र एउटामा तत्कालीन नेकपा (एमाले) का उम्मेदवार विजयी भएका थिए । अहिले सबै तीनवटै वडामा कांग्रेसका उम्मेदवारहरु जितेका छन् ।

Advertisement
Advertisement

भरतपुर महानगरपालिका–१६ नेकपाले गुमाएको छ । स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेले प्यानल नै जितेको यो वडामा वडाध्यक्ष चर्तुमान गुरुङको क्यान्सरका कारण निधन भएपछि उपचुनाव भएको हो । तर पार्टी एकीकरणपछि पनि नेकपाले यो वडा जोगाउन सकेन ।

यो वडा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवन–३ अन्तर्गत पर्दछ । दाहालले मंसिर ९ मा भरतपुर–१६ को चुनावी सभालाई सम्बोधन गरेर मत मागेका थिए ।

तर निर्वाचनमा कांग्रेसका अमृत हमालसँग नेकपाका उम्मेदवार भक्तराज हमाल पराजित भए । असोज ३० र कात्तिक २६ मा सदरमुकाम भरतपुरमा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष दाहालले पार्टीको आन्तरिक समस्या, अनुशासनहिनता र गुटबन्दीप्रति चिन्ता जाहेर गर्दै एक भएर पार्टीका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका थिए ।

उपनिर्वाचन भएका अन्य दुई स्थान खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा यसअघि कांग्रेसका उम्मेदवारहरु विजयी भएका थिए । सवारी दुर्घटनामा दुवैजना वडाध्यक्षहरुको निधनपछि भएको उपनिर्वाचनमा पनि कांग्रेसकै उम्मेदवारहरु विजयी भए ।

खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेतसँग नेकपाका बेदबहादुर अधिकारी पराजित भएका छन् । खैरहनी–५ मा कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई हराएकी हुन् ।

Advertisement

खैरहनी नेकपाका अर्का प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन–१ अन्तर्गत पर्ने नगरपालिका हो । पाण्डे चुनावी अभियानमा निकै सक्रिय भएर लागेका थिए । तर पार्टी एकीकरणपछिको अवस्थामा पनि यी वडामा नेकपाले विजयी हासिल गर्न सकेन ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top