पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

१६ मंसिर ७६, मंगलबार

१६ मंसिर, काठमाडौं ।
नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको बढाएको छ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १ सय ९ र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top