×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबरहरु

१६ मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(कृष्णदासलाई चार दिन)
धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न सुनसरी अदालतको अनुमति / स्वास्थ्य अवस्थाका कारण गिरी पुनः विराट नर्सिङ अस्पतालमा भर्ना ।

Advertisement
Advertisement

२.(नेकपा नै बलियो)
शनिबार भएको उपचुनावकोे सम्पूर्ण नतिजा सार्वजनिक /नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी हुँदा समाजवादी ४, राजपा ३, जनमोर्चा र स्वतन्त्र १/१ स्थानमा विजयी/धरानमा काग्रेसले वाजी मार्याे ।

३.(प्रतिपक्षीको बोली )
शनिबार भएको उपनिर्वाचनमा प्रहरी प्रशासनले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आरोप /नेकपाले जित्ने ठाउँमा मतदाता त्रसित गराएको तर प्रहरीले प्रभावकारी सुरक्षा दिन नसकेको उल्लेख ।

४.(सुझाव सुनियोस्)
बिबादित बनेको नेपाल भारत सीमा बारे छलफल गर्न कुटनैतिक माध्यम प्रयोग गर्न परराष्ट्रविदहरुको सुझाव / वार्तालाई निष्कर्ष दिन मन्त्रिस्तरिय र प्रधानमन्त्री स्तरिय बार्ता पनि आवश्यक पर्नेभएपनि सचिव स्तरीय बार्ता सुरु गर्न आग्रह ।

५.(ब्यवस्थापन पनि सोचौं)
पर्याप्त जहाज नरहेको र भएको पनि चल्ने अवस्थामा नरेहेकाले उचित व्यवस्था गर्ने उडड्यन मन्त्री योगेश भटट्राईको भनाई /२ वटा एटीआर ७२, तीनवटा साना र प्रत्येक प्रदेश राजधानीमा एउटा जहाज थप्ने सरकारको योजना ।

६.(विमानस्थलको गुरुयोजना)
विराटनगर विमानस्थललाई क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल बनाउने गरी गुरुयोजना तयार / विस्तारका लागि ३३ अर्ब ३३ करोड लागत लाग्ने अनुमान /५ वर्षसम्ममा क्षेत्रिय विमानस्थल बनाईने उड्डयनमन्त्री भट्टराईको प्रतिवद्धता ।

७.(आरुघाटको आन्दोलन)
बुढीगण्डकी आयोजनाले तोकेको मुआब्जा रकम कम भएको भन्दै गोरखाको आरुघाटका बासिन्दाद्वारा बजार बन्द /जग्गाको अवस्था अनुसार २५ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण हुनुपर्ने माग ।

८.(पशुबलीमा कडाई)
बाराको गढीमाई मेलामा दिइने पशुबली प्रथालाई प्रदेश २ सरकारले निरुत्साहन गर्ने / धार्मिक तथा सांस्कृतिक मेला, पर्व र उत्सवलाई सात्विक ढंगले मनाउन सरोकारवाला एवं स्थानियवासीलाई आग्रह ।

९.(हृदयेशको वाचा)
कर्मचारीसमायोजनमा भएको त्रुटि सच्याउने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको भनाई /निजामति कर्मचारीको अवकाशको उमेर हद घटाउने बढाउने नगर्न आग्रह ।

१०.(कुखुरापालकका समस्या)
उत्पादन गरेको कुखुराले बजारमा राम्रो मूल्य नपाउँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको कुखुरापालक किसानहरुको भनाई /बजारका व्यापारी र दाना उद्योगीहरुको बदमासीका कारण चेपुवामा परेको गुनासो ।

११.(विमानस्थल बन्द)
चितवनको भरतपुर विमानस्थल १० दिनका लागि बन्द /धावनमार्गमा पिच गर्न र विमानस्थलमा जहाज पार्किङ क्षेत्र विस्तारको लागि सबै उडान बन्द गरिएको विमानस्थलको भनाई ।

१२.(सुपारी बरामद)
झापाको मेचीनगर नगरपालिका ६ तुर्केनीबाट ४ हजार ६ सय २० केजी अन्दाजी १३ लाख ८६ हजार रुपैयाँ बराबरको सुपारी बरामद / बरामद सुपारी आवश्यक कारवाहीको लागी मेचीभन्सार बुझाइएको प्रहरीको भनाई ।

१३.(सिस्टम बसाल्दै)
कृषि मन्त्रालयको वितरण अनुदानमा चरम अनियमितता भएपछि प्रदेश ५ सरकारद्दारा अनुदान एकीकृत मार्गदर्शन तयार /सरकारले अनुदानलाई पारदर्शी बनाउन अनुदानका लागि आवेदन दिने व्यक्तिहरुको नाम र फर्मको नाम समेत सार्वजनिक गर्ने ।

१४.(स्वर्णिम साग)
दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो दिन नै १२ औं सागको भन्दा धेरै स्वर्ण हात पार्न सफल /१३औँ सागमा अहिलेसम्म कराँते, तेक्वान्दो, ट्रायथलन लगायत खेलमा एक दर्जन भन्दा बढी स्वर्ण पदक जित्न सफल ।

Advertisement

र,
१५.(गुप्तचर मारिए)
अफगानिस्तानको काबुलमा हतियारधारीको आक्रमणबाट दुई गुप्तचर अधिकारी मारिए/ तीनजना घाइते /प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा /घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएन ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top