×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा बाँधिए

१६ माघ २०७६

१६ माघ, काठमाडौं ।
क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा बाँधिएका छन् । उनीले नेपालगञ्ज घर भई काठमाडौंमा बस्दै आएकी प्रतिभा घिमिरेसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

आफन्त र परिवारजनको उपस्थितिमा पशुपतिमा सामाजिक रीति बमोजिम दुबैजनाको विवाह भएको हो । घिमिरे हाल काठमाडौंमा सानिमा बैंकमा कार्यरत छिन् ।

Advertisement

करीब छ वर्षअघि नेपालञ्जमा क्रिकेट प्रतियोगिता खेल्दा पहिलोपटक दुबैजनाबीच भेटघाट भएको थियो । उक्त भेटघाट मित्रतामा कायम हुँदै प्रेम सम्बन्धमा परिणत भएको थियो ।

२४ वर्षीय सोमपाल नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै छ अन्तर्राष्ट्रिय एकदिवसीय र २८ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । गुल्मीमा जन्म भई भारतमा किशोर अवस्था बिताउनुभएका सोमपाल नेपाली राष्ट्रिय टोलीका अलराउण्डर हुन् ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवम् अलराउण्डर पारस खडकाले सोमपाललाई सामाजिक सञ्जालमा वैवाहिक जीवनको शुभकाना दिएका छन् ।

Advertisement

सोमपाल चोटका माघ २२ देखी २९ सम्म कीर्तिपुर क्रिकेट मैदानमा ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिजको लागि टोलीमा छैनन् । सोमपालको स्थानमा युवा तीब्र गतिका बलर कमलसिंह ऐरीलाई मौका दिइएको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top