×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वाटफोर्डलाई हराउँदै लिभरपुल तेस्रो स्थानमा

४ चैत्र २०७४

विराटनगर,चैत ४
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वाटफोर्डमाथि ५–० गोलअन्तरको जित रच्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । मोहम्मद सालाहको अदभुत प्रदर्शनपछि लिभरपुल लिगको तेस्रो स्थानमा उक्लीएको हो ।

जितको लागि सालाहले ४ गोल गरे भने १ गोलका लागि पास उपलब्ध गराए । वाटफोर्डको रक्षापंक्ति ध्वस्त पार्दै खेल सुरु भए लगत्तै सालाहले गोल गरेका थिए । एण्डी रोवट्सनको क्रस सदुपयोग गरी पहिलो हाफको अन्त्यतिर उनले अर्को गोल थपे ।

Advertisement
Advertisement

दोस्रो हाफमा रोबर्टो फिर्मिन्होले गोल गर्दा पास उपलब्ध गराएका सालाहले खेलको अन्त्यतिर २ गोल गरे । यो जितपछि लिभरपुल ३० खेलबाट ६३ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको टोटनह्यामको ६१ र चेल्सीको ५६ अंक छ ।

Advertisement

जर्गेन क्लबको टोली प्रिमियर लिगमा घरेलु मैदानमा यस सिजन पराजित भएको छैन । यो खेलमा ४ गोल गरेसँगै सालाह युरोपको शीर्ष गोलकर्तामा शीर्ष स्थानमा उक्लिएका छन् । उनको प्रिमियर लिगमा २८ गोल पुगेको छ । सलाहको अहिलेसम्मको सबै प्रतियोगितामा ३६ गोल पुगेको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top