नवनियुक्त आईजीपी ज्ञवालीलाई गृहसचिवले लगाइदिए दर्ज्यानी चिन्ह

२९ माघ, काठमाडौं ।
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले दज्र्यानी चिह्न ग्रहण गरेका छन् ।

Advertisement

मंगलबार बिहान गृह मन्त्रालयमा आयोजित औपचारिक समारोहबीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । ज्ञवालीले आजै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

सर्वेन्द्र खनाल नेपाल प्रहरीको सेवाबाट अवकाश भएपछि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top