×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भक्तपुरको क्वारेन्टाइनमा बसेकाहरु हर्षित हुँदै घर फर्किए

१९ फाल्गुन २०७६

१९ फागुन, काठमाडौँ ।
चीनबाट नेपाल ल्याई भुक्तपुर क्वारेन्टाइनमा राखिएका नेपालीहरु घर फर्किएका छन् । फागुन १४ गते चीनको युआनबाट उद्धार गरी नेपाल ल्याई भक्तपुरको खरीपाटीमा राखिएका १ सय ७५ जना नेपालीहरुमा कोरोना भाइरस नेगेटिभ देखिएपछि सोमबार घर फर्किएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतले क्वारेन्टाइनमा रहेका सबैको कोरोना परिक्षण गरिएको र त्यस सम्बन्धी कुनै संक्रमण नदेखिएको पाइएकाले सबैलाई घर पठाईको बताए । चीनबाट फर्किएका नेपालीहरुको उपचारमा खटिएका ७ जना स्वास्थ्यकर्मीहरुमा पनि कोरोना भाइरस नेगेटिभ देखिएको छ ।

त्यस्तै क्वारेन्टाइनमा रहेका अन्य कर्मचारी ७ जनाको कोरोना परीक्षण पनि नेगेटिभ आएपछि उनिहरुपनि घर फर्किएका छन् । त्यस्तै चालक दलका १८ जना सदस्यहरुमा पनि कोरोना नेगेटिभ देखिएपछि घर फर्किएका छन् ।

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top