ट्रम्प प्रशासनले चीनविरुद्ध नाकाबन्दी लगाउने

एजेन्सी, चैत ९
ट्रम्प प्रशासनले चीनविरुद्ध नाकाबन्दी लगाउने योजना बनाएको छ । बिहीबार ट्रम्प प्रशासनले चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको भन्दै नाकाबन्दी लगाउने योजना बनाएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसले धेरै वर्षदेखि छलफल हुँदै आएको बौद्धिक चोरीको विषयमा चीनले कुनै परिवर्तन नल्याएकाले नाकाबन्दी गर्ने जनाएको हो । त्यो कदमका लागि अमेरिकाले चीनलाई कर तिराउने नयाँ कदम चाल्ने जनाएको छ ।

तर, त्यस कदमले दुई देशबीचमा व्यापार युद्ध हुनसक्ने चिन्ता प्रकट भएको छ । नयाँ कदम अनुसार चीन विरुद्ध अमेरिकाले ३० देखि ६० बिलियन अमेरिकी डलरको कर लगाउन सक्ने तथा चीनसँग गरेको लगानीमा कटौती गर्ने जनाएको अमेरिकी सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकाले चीनको वौद्धिक चोरी विरुद्ध विश्व व्यापार संगठनमा पनि आवाज उठाउने जनाएको छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top