Nepal Times
Nepal Times
3
Shares

नेपालमा सातौं व्यक्तिमा कोरोना संक्रमण

नेपालमा सातौं व्यक्तिमा कोरोना संक्रमण

२१ चैत, पोखरा । नेपालमा कोरोना भाइरस संक्रमित सातौं ब्यक्ति फेला परेका छन् ।

कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.