×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लकडाउनको एक महिना पूरा, उपत्यका छाड्ने बढ्दै

११ बैशाख २०७७

११ वैशाख, काठमाडौं ।
सरकारले घोषणा गरेको लक डाउनको विहीबार एक महिना पुरा भएको छ ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । चैत ११ गते बिहान ६ बजेबाट सुरु हुनेगरी गरि जारी गरिएको लक डाउनको समय पटक पटकथपभएर बैशाख १५ गतेसम्म पु¥याइएको छ ।

लक डाउनमा अत्यावश्यक र पासबाहक सवारी बाहेक अन्य साधनहरु सञ्चालनभएका छैनन् । अत्यावश्यककामबाहेक बाहिर हिडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर केही समय होल्ड गर्ने नीतिलिएको छ । ठाउँ ठाउँमा प्रहरीले चेकजाँचलाई कडाई गरेको छ ।

लक डाउनको समयमापनि उपत्यका छाडेर बाहिरिनेको संख्यामाभने कमिआउन सकेको छैन् । सवारी साधनबन्दभएपनि हिडैरै गन्तव्यजानेहरुको संख्याअत्याधिक रहेको छ । उपत्यकाका भिडभाड हुने ठाउँहरु सुनसान रहेपनिभित्रिगल्लिहरुमा केहीखाद्यन्नपसल र तरकारी पसलहरु भने बिहान बेलुका खुल्ने गरेका छन् ।

लक डाउनले दैनिकज्यालादारी गर्ने मजदुरहरुलाई समस्याभएको छ । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म नेपालमा ४५ जनामाकोरोना संक्रमण देखिएको छ । ७जनाउपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ सबैभन्दा बढी प्रभावितभएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top