NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय शुक्रबार असार २० , २०८२
स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन शुक्रबार असार २० , २०८२
काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ? शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ? शुक्रबार असार २० , २०८२
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बिहिबार बैशाख १८ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(कन्ट्रोलमा कोरोना)
गत २४ घण्टामा पिसिआर र आरडिटी विधिबाट नेपालमा परीक्षण भएका करिब १७ सय नमुनाहरुको रिपोर्ट नेगेटिभ/ नेपालमा ५७ जना संक्रमित /देशभरी २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा /८० जना आइसोलेसनमा ।

२.(अदालतबाटै पक्राउ)
थर्मल गन कालोबजारीको मुद्धामा अदालतबाट २५ लाख ५० हजार धरौटीमा रिहा भएलगत्तै व्यवसायी सुलभ अग्रवाल महानगरीय परिसर काठमाडौंद्वारा पुनः पक्राउ / अब सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गर्ने ।

Advertisement

३.(अपहरणको उजुरी अयोगमा)
समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवद्वारा अपहरण गरेको भन्दै नेकपा सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व आईजिपी सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी /उजुरीमा विषयमा अनुसन्धान गरिने आयोगको भनाई ।

४.(खोई स्वतन्त्रता ?)
पछिल्लो राजनैतिक घटनाक्रमसँग जोडेर सामाजिक सञ्जालमा नेकपा अध्यक्ष प्रचण्डलाई गालीगलौच गरेको अभियोगमा पत्रकार दीपक पाठक पक्राउ/ पाठकलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरीको भनाई ।

५.(सर्तकता अपनाउ)
महाकालीपारि धार्चुलाको क्वारेन्टिनमा रहेका नेपालीहरू स्वदेश फर्किए/दार्चुलाको नाकाबाट मात्रै करिब एक हजार बढी र बैतडीको नाकाबाट करिब सात सय बढी भित्रिएको हुनसक्ने अनुमान ।

६.(लकडाउनमा कडाई !)
लक डाउनको ३८ औं दिन पूरा /सरकारले लकडाउनको कडाई गर्न निर्देशन दिएपछि अहिले विभिन्न चोकमा सवारीको चाप बढ्दो /प्रहरी चेकजाँचमा कडाई गरेपछि चोकहरुमा सवारी साधनहरुको लाइन ।

७.(रोजगारीको आश्वासन)
सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने /काम गर्न नचाहने व्यक्तिहरुको हकमा राहत माग्न आएमा काम गर्ने व्यक्तिले पाउने ज्यालाको २५ प्रतिशत खाद्यान्न मात्र उपलब्ध गराउने ।

८.(जन्मभूमि प्रतिको दायित्व)
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गैह्र आवासीय नेपाली संघ (एनआरएनए)द्वारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग/दक्षिण कोरिया, चीनको एनआरएन संघद्वारा स्वास्थ्य मन्त्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण/ हङकङ र मकाउ एनआरएनले पनि सहयोग गर्ने ।

९.(मर्मलाई बुझौं)
लक डाउनका समयमा काठमाडौ महानगरले राहत वितरण गरिरहेका बेला वडा कार्यालयहरुमा फारम भर्नेहरुको भिड /लाइनमा बसेकाहरुले सामाजिक दुरी कायम नगरेको पाइयो ।

१०.(जनता उत्तेजित भएपछि…..)
राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीमाथि स्थानीयवासीद्वारा हातपात / वडा कार्यालयमा तालाबन्दी /घाइते वडाध्यक्षलाई थप उपचारका लागि काठमाडौं लगियो ।

११.(भुक्तानीको समयावधि थप)
सरकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढायो / कर भुक्तानी गर्न सकिने अवधि एक महिना थप्ने अर्थ मन्त्रालयको निर्णय ।

१२.(पर्यटकको घर फिर्ती)
पोखरामा रहेका ६९ युरोपियन पर्यटकलाई पर्यटक बसमा काठमाडौं पुर्याइयो / पर्यटकहरुले काठमाडौंबाट जर्मनका लागि शनिबार हुने चार्टड उडानमा घर फर्कन सक्ने ।

१३.(औषधि आए कि ?)
कोरोनाको संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकस्मिक बैठक बस्यो / विश्वमा कोभिड १९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थिति र कोभिडको केही औषधिका बारेमा छलफल ।

१४.(लकडाउनले विजेता)
खेल नसकिदै पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई फ्रान्सेली लिग वानको विजेता घोषणा / लिग वानबाट रेलिगेसनमा पर्ने टिमको भने निर्णय हुन बाँकी /यूएईएफएसँग थप छलफल पछि यसबारे निर्णय हुने ।

र,
१५.(कोरोनाको कहर)
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण हालसम्म २ लाख २८ हजार बढीको मृत्यु/ ३२ लाख ३७ हजार भन्दा बढी संक्रमित / १० लाख १० हजार बढी निको भएर घर फर्किए ।

लोकप्रीय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय
ताजा समाचार

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?
खेलकुद

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.