NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय शुक्रबार असार २० , २०८२
स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन शुक्रबार असार २० , २०८२
काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ? शुक्रबार असार २० , २०८२
इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ? शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

शुक्रबार बैशाख १९ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(थपिए संक्रमित)
दुई जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुग्यो /१६ जना निको भएर घर फर्किए /उपचारत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयको भनाई ।

२.(पछिल्लो तथ्याङ)
अहिलेसम्म पीसीआर र आरडिटी विधिबाट मुलुकभर ६० हजार ३ सय ७४ वटा परीक्षण /देशभर क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या २४ हजार ९ सय ७ / आइसोलेसनमा ९४ जना उपचाररत ।

Advertisement

३.(नोबेल चुकेकै हो त ?)
उदयपुर घर भएकै कारण विराटनगरको नोबेल मेडिकल कलेजले गर्भवतीलाई निकालेको घटनाबारे सरकारले छानबिन गर्ने /गर्भवती महिलाप्रति भएको व्यवहार प्रमाणित भए कारवाही गर्न मन्त्रालय पछि नपर्ने ।

४.(बन्ला त खुकुलो ?)
वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको संकेत / कृषि, उद्योगधन्दा, दिर्घरोगी र अन्य विरामीहरु उपचारबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने ।

५.(परिवारमा एक परीक्षण)
कोरोना भाइरसको परीक्षण दायरा विस्तार गरी हरेक परिवारबाट एकजनाको परीक्षण गर्न राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको निर्देशन /लकडाउनपछि विदेशबाट फर्कने जनशक्तिलाई व्यवस्थित गर्ने योजना निर्माण गर्न पनि आग्रह ।

६.(इन्डोप्यासिकको एममीसी)
इन्डोप्यासिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) कै अंग भएको नेकपाको एमसीसी अध्ययन कार्यदलको निश्कर्ष /एमसीसी कम्प्याक्टका ११ बुँदा संशोधन गर्न सुझाव । परराष्ट्रमन्त्री समेत रहेका कार्यदलका सदस्य प्रदीप ज्ञवालीको भने १५ बुँदे फरक मत ।

७.(बहराइनमा पिडा)
बहराइनमा थप ३१ जना नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि /संक्रमित नेपालीको सख्या १ सय ५७ पुग्यो /बहराइन सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाई ।

८.(सञ्चारमाध्यममाथिको कटाक्ष)
केही सञ्चारमाध्यमहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने सामग्रीहरु सम्प्रेषण गरेको भन्दै अस्थिरताका प्रयास गरिनु दुखद् रहेको प्रधानमन्त्री केपीशर्मा ओलीको भनाई/ मजदुर दिवसको शुभकामना दिँदै परिस्थितलाई विथोल्न खोज्ने प्रयासलाई सफल हुन नदिने विश्वास ।

९.(औपचारिकताको मजदुर दिवस)
आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस /कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रम भने भएन /जुनसुकै क्षेत्रका लाखौं मजदुरहरु कामविहिन ।

१०.(एकताको प्रक्रिया)
लकडाउनमा पार्टी एकताका लागि केन्द्रीय कमिटीको हस्ताक्षर संकलन गरेर बुझाए राजपा र समाजवादीलाई निर्वाचन आयोगले मान्यता दिने /अध्यक्ष मण्डलको बैठकद्वारा पार्टी एकता गर्ने सैद्धान्तिक सहमतिलाई अनुमोदन ।

११.(जेठमा एसइई ?)
राष्ट्रिय परीक्षा बोर्डद्वारा माध्यमिक शिक्षा परीक्षा (एसइई) जेठ अन्तिम साता गर्न सरकारलाई सिफारिस /लकडाउन खुलेको तीन सातापछि एसइई र कक्षा १२ को परीक्षा तथा २५ गतेपछि विद्यालय भर्ना अभियान सुरु गर्न सकिने ।

१२.(निर्दाेश मारिएपछि…..)
रोल्पामा भेटिएको बम नेपाली सेनाको टोलीद्वारा डिस्पोज /बेवारिसे बम विष्फोट हुँदा मृत्यु भएका ४ जना बालबालिकाको शव पोष्टमार्टमका लागि पठाइयो /छटना बारे थप अनुसन्धान जारी ।

१३.(मृतक भेटिए)
अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा माघमा हिमपहिरोमा परेर बेपत्ता थप दुई जनाको शव फेला /चार दिनदेखिको खोजी कार्यमा बेपत्ता सवै सातै जनाको शव भेटिएको प्रहरीको भनाई ।

१४.(राष्ट्र बैंकको योजना)
अहिलेको परिस्थितिमा नयाँ योजनालाई बजेट छुट्याउन नसकिने नेपाल राष्ट्र बैंकको भनाई /पाइप लाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्ने परिस्थितिमा नयाँ योजनाहरु आउन समय लाग्ने उल्लेख ।

र,
१५.(विश्वको अपडेट)
महामारीका रुपमा रहेको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २ लाख ३४ हजार बढीको मृत्यु/ ३३ लाख २२ हजार बढी संक्रमित / १० लाख ५० हजार बढी निको भएर घर फर्किए ।

लोकप्रीय

रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए

रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए

शुक्रबार असार २० , २०८२
विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए
ताजा समाचार

स्थानीय निर्वाचनमा आफ्नो  पार्टी पहिलो भएको काँग्रेसको निष्कर्ष
ताजा समाचार

काँग्रेसमा रडाकोः मोहन भर्सेस गगन, शेखर भर्सेस विनोद,’सच्चिने कि सक्किने’ ?

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए

रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए

शुक्रबार असार २० , २०८२
विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

शुक्रबार असार २० , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.