×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

५४ देशका ३०३ यात्रु लिएर उड्यो कतार एयरवेजको विमान

२० बैशाख २०७७

२० वैशाख, काठमाडौं ।
लकडाउनका कारण नेपालमा अलपत्र परेका ५४ देशका ३ सय ३ नागरिक शनिबार १ बजे काठमाडौंबाट कतार एयरवेजको वाइडबडी विमानमा पेरिस फर्केका छन् ।

काठमाडौंस्थित कतार एयरवेजका एक अधिकारीका अनुसार नेपालमा रहेको फ्रान्सेली दूतावासले चार्टर गरेको यो उडान दोहाबाट सोझै पेरिस जाने छ । ‘दोहामा एक घन्टा इन्धन थप्ने, क्याटरिङ र सरसफाइ गरेर फेरि यही जहाज पेरिससम्मै पुग्ने छ,’ ती अधिकारीले भने ।

यसमा युरोप तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका र क्यानडा लगायतका देशका नागरिक छन् । जसमध्ये ३ सय ३ यात्रुसहित ४ शिशु पनि छन् । लकडाउनयता कतार एयरवेजले नेपालका लागि ११ वटा चार्टर उडान गरीसकेको छ ।

यो उडानमा रहेका यात्रुहरुले टिकटका लागि आफै रकम जुटाएका छन् भने फ्रान्स सरकारले केही रकम अनुदान पनि दिएको ती अधिकारीले बताए ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top