×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

२१ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(दोहोरो अंकमा संक्रमित)
आइतबार एकै दिन नेपालमा १० जना नयाँ कोरोना संक्रमित थपिए/ नेपालगञ्जमा ९ र पर्सामा १ जनामा पोजेटिभ देखिसंगै संक्रमितको संख्या ६९ पुग्यो /१५ जना उपचारपछि निको भएर घर फर्किए।

Advertisement

२.(७७ जना संभावित)
इतबारसम्म १३ हजार ४ सय १४ पिसिआर र ४९ हजार ६ सय ८८ वटा आरडिटी परीक्षण/ देशभरी २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा /७७ जना सम्भावित संक्रमित आइसोलेसनमा ।

३.(यो कस्तो परीक्षण ?)
एक साता अघिमात्र निको भएर घर फर्किएका रौतहटका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि पुनः नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना/ थप परीक्षण गर्नुपरेकाले आइसोलेसनमा ल्याइएको अस्पतालको भनाई ।

४.(गैरआवसीयको पिडा)
कोभिड–१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुग्यो /नेपालबाहेक विश्वभर पाँच हजार २ सय ४७ गैरआवासीय नेपाली संक्रमित /एक हजार ५ सय ७० जना संक्रमणमुक्त ।

५.(लकडाउन खेर नजाओस्)
लकडाउनको ४१ औं दिन पूरा / केही ठाँउमा पालना भएपनि केही ठाँउमा उल्लंघन / सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी लकडाउनलाई खुकुलो बनाउने सरकारको तयारी ।

६.(आफन्तको चिन्ता)
भारतमा मजदुरी गर्न गएका श्रीमान् तथा छोराहरू अलपत्र परेको भन्दै दुई सय बढी महिलाद्वारा कञ्चनपुरको महाकाली नगरपालिका घेराउ / लकडाउनका कारण अलपत्र आफ्ना परिवारलाई फिर्ता ल्याइदिन माग ।

७.(भर्ना मिति )
वैशाख २६ गतेबाट नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाई /सामुदायिक विद्यालयमा लागू हुने पाठ्यपुस्तक तत्काल सम्बन्धित जिल्लामा पुर्याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन ।

८.(बजेट अधिवेशन आह्वान)
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को बजेट अधिवेशन यही वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि आह्वान / कोरोनाको महामारीका कारण यसपटक विगतका वर्षहरुमा जति प्रिबजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल नहुने ।

९.(नेविसंघको पहल)
अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग नेविसंघको माग / निःशुल्क इन्टरनेट उपलब्ध गराउँदा नेटवर्कमा असर पार्ने भन्दै न्यूनतम शुल्कमा उपलब्ध गराउने टेलिकमको जवाफ ।

१०.(लकडाउनमा हत्या कसरी ?)
मुलुक लकडाउनमा रहेका बेला समेत कैलालीमा एनप्याव्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसालको हत्या भएको भन्दै स्थानीयको विरोध /पोष्टमार्टम रिपोर्ट सार्वजनिक, हत्यारालाई पत्ता लगाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयद्वारा विरोध ।

११.(अंकुशित स्वतन्त्रता)
आज विश्व प्रेस स्वतन्त्रता दिवस ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ मनाइयो /नेपालमा प्रेस स्वतन्त्रताको अवस्थामा सुधार नआएको पत्रकार महासंघको भनाइ/ दिवसकै अवसरमा दक्षिण एसियाको प्रेस स्वतन्त्रता अवस्थाबारेको प्रतिवेदन सार्वजनिक ।

१२.(अनिर्वाय डिसइन्फेक्सन)
काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा निर्माण गरिएको डिसइन्सफेक्सन टनेल सञ्चालनमा / भारतबाट आएका मालबाहक सवारी अनिर्वाय डिसइन्फेक्सन गरेर मात्रै उपत्यका प्रवेश गर्न सक्ने ।

१३.(योगेशको आश्वासन)
ताप्लेजुङका आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकारले पहल गर्ने पर्यटनमन्त्री योगेश भट्टराईको आश्वासन /स्थानीयस्तरबाट जुट्ने राहतका लागि प्रयास भइरहेको प्रशासनको भनाई ।

१४.(बजेटबाट आशा)
साना तथा मझौला उद्योग र असंगठित क्षेत्रका मजदुरलाई सम्बोधन गर्ने गरी बजेट आउनुपर्नेमा सांसदहरुको जोड / लकडाउनपछि नेपाल भित्रिने नेपालीलाई रोजगारीको ब्यवस्थापन तर्फ ध्यान दिन आग्रह ।

Advertisement

र,
१५.(भय बढेको बढै)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म २ लाख ४५ हजार बढीको मृत्यु / संक्रमितको संख्या ३५ लाख नाघ्यो / ११ लाख २८ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top