×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

दिनभरका प्रमुख खबर

२९ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(बढे ११ संक्रमित)
थप ११ जना नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुग्यो /३३ जना डिस्चार्ज / १ सय ५३ जना आइसोलेसनमा ÷१२ हजार ७ सय १ जना क्वारेन्टाइनमा / ७६ हजार ३ सय ५५ वटा परीक्षण ।

Advertisement

२.( कपिलवस्तु सिल)
कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु जिल्ला साँझ ५ बजेदेखि पूर्ण रुपमा सिल /जेठ ५ गतेसम्म जिल्लालाई सिल गर्ने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको निर्णय ।

३.(शरणको खोजीमा नेपाली )
कञ्चनपुरको सीमापारी क्वारेन्टाइनमा रहेका नेपालीलाई भारतीय पक्षले रातारात दशगजामा ल्याएर छाड्न थाल्यो /भारतीय पक्षले नेपालतर्फ पठाउने र नेपालतर्फबाट पनि पुनः भारततर्फै लखेटिन थालेपछि नेपालीको विचल्ली ।

४.(लकडाउन खुकुलो पार)
पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न र लकडाउनलाई खुकुलो पार्न संसदीय समितिको सरकारलाई निर्देशन /विदेशमा रहेका नेपालीहरुको समस्या सम्बन्धित देशले नै समाधान गर्ने उपप्रधानमन्त्री इश्वर पोखरेलको भनाई ।

५.(प्रधानमन्त्रीका पुत्ला जले)
भारतले लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा सोमबार पनि देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन /भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन ।

६.(बहाना बनाउदै भारत)
नेपाल सरकारले भारतलाई दियो लिपुलेकबारे कुटनीतिक पत्र/भारतीय पक्षसँग उच्चस्तरीय वार्ताको लागि पहल भइरहे पनि भारत भने कोभिड‐१९ को संकटपछि मात्रै कुराकानी गर्ने भनेर पन्छिँदै ।

७.(सरकार सुरियो)
सरकारले भारतसँग जुनसुकै तहमा भए पनि वार्ता चाहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाई /कोरोनापछिसम्म वार्ताका लागि नकुर्ने/लिपुलेकका विषयमा भारत र चीनले नाका बनाउने समझदारी गरेकोले चीनसँग कुराकानी गरिने ।

८.(सीमामा काँडेतार)
भारतसँगको सिमानामा काँडेतार वा पर्खाल लगाउनु पर्ने नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको भनाई/नेपालको नक्सा छिट्टै प्रकाशित गर्नुपर्नेमा जोड/राष्ट्रियताको सवालमा मर्न र मार्न तयार रहेको भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको प्रष्टोक्ति ।

९.(ओम्नीलाई क्लीन चिट)
ओम्नी ग्रुपबाट गरिएको स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार नभएको सरकारको प्रस्टोक्ति /ओम्नीसंगको सम्झौता बजारमुल्य भन्दा १४ प्रतिशतले बढी भएको भने स्वीकार /अनियमितता भएको भए छानबिन गर्न सचिव यादव कोइरालाको चुनौती ।

१०.(कविताबाट आलोचना)
सांसद गगन थापाद्वारा संसदमा कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना /विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउने बारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता ।

११.(सहयोगी चीन)
कोरोना भाइरस नियन्त्रणका लागि चीनद्वारा नेपाललाई पीसीआर परीक्षण किटसहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध /चिनियाँ राजदूतावासद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सामग्री हस्तान्तरण ।

१२.(बजेटका प्राथमिकता)
बदलिदो विश्व परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकताहरु निर्धारण गरेको अर्थमन्त्री डाक्टर युवराज खतिवडाको भनाई /बजेटका प्राथमिकताहरु नयाँ आकांक्षा र आवश्यकताको आधारमा परिमार्जित गर्दै लैजाने ।

१३.(सुझाब समेटिन्छन कि ?)
अहिलेको अवस्थामा सरकारलाई बजेटको आकार नबढाउन डा. मिनेन्द्र रिजालको सुझाव /निम्न आय भएका जनतालाई लक्षित गरी बजेट ल्याउन सांसद जनार्दन शर्माको सुझाव ।

१४.(उत्पादन गरेर के गर्नु ?)
लकडाउनका कारण किसानले उत्पादन गरेको कृषि वस्तुतरकारी बजारमा विक्री गर्न नसकिएको किसान संगठनहरुको गुनासो /किसानले दुःख गरेर उत्पादन गरेको चिज बजार सम्म ल्याएर मूल्य पाउने वातावरण सिर्जना गर्न माग ।

Advertisement

र,
१५.( बढेको बढैछ आकँडा)
महामारी कोरोना भाइरसका कारण हालसम्म विश्वभर २ लाख ८४ हजार बढीको मृत्यु / संक्रमितको संख्या ४२ लाख नाघ्यो /१५ लाख बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top