×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

उदयपुरका पत्रकारलाई संक्रमण देखिएपछि प्रदेश १ मा त्रास

३ जेष्ठ २०७७

३ जेष्ठ, विराटनगर ।
प्रदेश १ मा पनि एकजना पत्रकारमा कोरोना संक्रमण देखिएपछि यस क्षेत्रका पत्रकार थप जोखिममा देखिएका छन् ।

संक्रमित पत्रकार समाचार संकलनका क्रममा उदयपुरको भुल्के क्षेत्रको रेडजोन ऐरियासम्म पुगेका थिए । तर, उनी भुल्केभन्दा बाहिरका बासिन्दा हुन् । उनको स्वाब वीपी प्रतिष्ठान धरानस्थित ल्याबमा परीक्षण गरिएको थियो । संक्रमित पत्रकार काठमाडौंबाट संचालन हुने टेलिभिजनका उदयपुर संवाददाता हुन् ।

उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पत्रकारलाई प्रदेश सरकारले स्थापना गरेको कोशी कोरोना अस्पताल विराटनगरमा ल्याइएको छ।

संक्रमित पत्रकारले दुई दिन अघि जिल्ला समन्वय समिति उदयपुरका प्रमुखसंग अन्तरवार्ता तथा केही दिन अघि उदयपुरको भुल्के निरीक्षण, अनुगमनमा गएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की , सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायत सहभागि कार्यक्रमको समेत रिपोर्टिङ गरेको उदयपुरका स्थानीय पत्रकारहरुले जनाएका छन् ।

यसअघि त्रियुगा नपाको वडा नम्बर ३ भुल्केमा कोरोनाका १२ जना जमातीसहित ३३ जनामा कोरोना देखिएको थियो । संक्रमित मध्ये १७ जना उपचारपछि फर्किसकेको कोशी कोभिड १९ विशेष अस्पतालले जनाएको छ । कोरोनाको त्रासका बीच फ्रन्टलाइनमा काम गरिरहेका पत्रकारको स्वाव परीक्षण मोरङमा पनि सुरु भएको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top