×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

दिनभरका प्रमुख खबर

४ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(मृतक पुगे दुई)
बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुग्यो /२ सय ९१ जना संक्रमित /३६ जना निको भए ।

Advertisement

२.(कहरको तथ्याङ)
अहिलेसम्म पिसिआरबाट २८ हजार १ सय ६० र आरडिटीबाट ६७ हजार ७ सय ६९ वटा परीक्षण /देशभरी १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा /३ सय ४६ जना आइसोलेसनमा / निजी तथा सामुदायिक अस्पतालले पनि आरडिटी परीक्षण गर्न पाउने ।

३.(पीडामा नेपाली)
कोरोनाका कारण विदेशमा रहेका ९६ जना गैर आवासीय नेपालीको मृत्यु /६ हजार ७ सय ८१ जना संक्रमित /संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी कोरोना मुक्त ।

४.(नयाँ नक्साको आशा)
लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा जारी गर्ने सरकारको तयारी /मन्त्रिपरिषदमा पेश हुने नयाँ नक्सा जारी गर्ने कि नगर्ने मन्त्रिपरिषद् बैठकले नै निर्णय गर्ने ।

५.(विपत्तको उदण्डता)
काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगामा स्वास्थ्यकर्मीको खानतलासी लिने चन्द्रागिरिका उत्तम कार्की पक्राउ / कार्कीविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता /घटनामा प्रहरीको संलग्नता देखिएपछि दुई सदस्यीय छानबिन समिति गठन ।

६.(आक्रमणकारीलाई कारबाही होस्)
झापाको कचनकवलमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्टमा जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयहरुलाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीद्वारा हवाई फायर /नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्नेको पहिचान गरी कारबाही गर्ने भारतीय पक्षको प्रतिबद्धता ।

७.(आयो उद्धारको खाका)
विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल ल्याउन सरकारले ठोस योजना ल्याउन नसकेको सांसदहरुको आरोप/विदेशमा अलपत्र नेपालीलाई स्वदेश क्वारेन्टाइनमा राखेर घर पठाउनेसम्मका योजना तयार पार्न संसदीय समितिको निर्देशन ।

८.(अभिब्यक्तिको विरोध)
भारतका सेनाध्यक्ष एमएम नरावणेले नेपालको सीमा क्षेत्रको सम्बन्धमा दिएको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्ति ठहर / अभिब्यक्तिको खण्डन गर्न नेपाल सरकारलाई निर्देशन ।

९.(पूरा नहुने माग)
सरकारले नीति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्ने राष्ट्रियसभामा प्रतिपक्षी दलका सांसदहरुको भनाई / नीति तथा कार्यक्रममाथिको छलफल सोमबार सकिने /मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने ।

१०.(बाध्यता थियो र ?)
नीति तथा कार्यक्रम सार्वजनिक गर्ने वहानामा सरकार सांसदहरुको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुन नसकेको नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालको आरोप/सांसदहरुलाई ३ घण्टासम्म बन्द कोठामा थुनेको प्रति आपत्ति ।

११.(सहयोगी बन्ने बहाना)
भारतद्वारा नेपाल सरकारलाई कोरोना भाइरस परीक्षण गर्ने ३० हजारपीसीआर टेस्ट किट सहयोगस्वरुप उपलब्ध /अन्य औषधि जन्य वस्तुहरुको सहज आपूर्ति व्यवस्था मिलाउन भारतलाई आग्रह ।

१२.(प्रतिपक्षी आँखा)
सरकारले कोभिड १९ ले पुर्याएको क्षति र भविश्यमा पार्न सक्ने असरको आंकलन गर्न नसकेको नेपाली कांग्रेसको आरोप /जनताले सरकार भएको अनुभूति गर्न नसकेको तथा महामारीको नियन्त्रणको तयारी गर्न सरकार पुर्ण रुपमा चुकेको दाबी ।

१३.(माननीयलाई क्लीन चिट)
पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल तथा नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठलाई अपहरणकाण्डमा क्लीन चिट/ महोत्तरीबाट समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएको घटनालाई ‘अपहरण’ भन्न नमिल्ने प्रहरीको निष्कर्ष ।

१४.(अत्यावश्यक उडान)
नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज भोलि चीनको ग्वान्जाओ जाने /पहिलो उडानबाट करिव १८ टनसम्म स्वास्थ्य सामग्री ल्याइने ।

Advertisement

र,
१५.(कहरको संख्या)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ३ लाख १३ हजार बढीको मृत्यु / ४७ लाख ४० हजार बढी संक्रमित /१८ लाख २४ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top