×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

दिनभरका प्रमुख खबर

५ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(संक्रमणको दर बढ्यो)
नेपालमा एकैपटक थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि /संक्रमितको संख्या ३ सय ५७ पुग्यो /अहिलेसम्म कारोनाका कारण दुई जनाको मृत्यु / ३६ जना निको भए ।

Advertisement

२.(परीक्षण बढाउ)
नेपालमा अहिलेसम्म पीसीआरबाट ३० हजार ७ सय २३ र आरडिटीबाट ६९ हजार ५ सय ६० जनाको परीक्षण /देशभर कुल २० हजार ९० जना क्वारेन्टाइनमा /४ सय १२ जना आइसोलेसनमा ।

३.(डाक्टरले मागे न्याय)
वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले आफूमाथि दुव्र्यवहार गरेको आरोपमा उत्तम कार्कीविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिए /उत्तम कार्कीले नागढुंगामा डा. कार्कीमाथि सवारी पास नबोकेको भन्दै अभद्र व्यवहार गरेको आरोप ।

४.(लकडाउनको पालना)
सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज ५६ दिन पूरा /सवारी चेकजाँचमा कडाई /लकडाउनका कारण पुष्प व्यवसायमा दैनिक १ करोड रुपैयाँ भन्दा बढी नोक्सानी ।

५.(कसको विश्वास गर्नु ?)
विराटनगरका औषधि ब्यवसायी देवीप्रसाद दुलालको हत्या उनकै श्रीमती मीना श्रेष्ठको योजनामा भएको मोरङ प्रहरीको खुलासा/ अबैध सम्बन्धका बारेमा श्रीमानले थाहा पाएपछि ब्रम्हदेव साह र सोनु साहसँग मिलेर हत्या गरेको प्रहरीको निष्कर्ष ।

६.(पक्ष विपक्ष)
राष्ट्रियसभाकोे बैठकमा सरकारको नीति तथा कार्यक्रमको सत्तापक्षका सांसदहरुद्वारा बचाउ / जनताको जनजीवन उकास्ने तथा शिथिल बनेको अर्थतन्त्र उकास्ने कार्यक्रम आउन नसकेको भन्दै विपक्षी दलद्वारा सुधारको माग ।

७.(फेरी राजीनामा माग)
सरकारले काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलका सांसदद्वारा प्रतिनिधिसभामा प्रधानमन्त्री केपीशर्मा ओलीको राजीनामा माग /नीति तथा कार्यक्रममा जनताको ज्यान बचाउने, गाँसको व्यवस्था गर्ने र विदेशबाट आफ्ना नागरिक ल्याउने योजना नदेखिएको उल्लेख ।

८.(आ‐आफनै डम्फु)
सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरुको मिश्रित प्रतिक्रिया /राष्ट्रिय सुरक्षाका लागि खटिनुपर्ने नेपाली सेना सडकमा खटिएर जनतालाई अपमानित गरिरहेको सांसद प्रकाशमान सिंहको आरोप/ गाँजा खेतीलाई अनुमति दिन शेरबहादुर तामाङको माग ।

९.(गगनको दनक)
सीमामा अलपत्र परेका र विदेशमा कोरोनाका कारण रोजगारविही अलपत्र नेपालीलाई स्वदेश ल्याउन गगन थापाको माग /सीमामा अलपत्र परेकोलाई जोगाउन नसक्नेले सीमा जोगाउँला र भूमि फिर्ता ल्याउला भन्नेमा रत्तिभर विश्वास नभएको तर्क ।

०.(आरोपै त हो ?)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भारतको छोटे भैया’ को संज्ञा दिँदै शक्तिशाली सरकार भारतसँग कुरा गर्न डराएको कांग्रेस सांसद रंगमती शाहीको आरोप/महामारीको विषयमा कुरा गर्न खोज्दा उपप्रधानमन्त्रीले सांसदहरुलाई नचिनेको तर्क ।

११.(राष्ट्रहीतका करा)
राष्ट्रहित विपरितको एमसीसी चोर बाटोबाट पारित गर्न खोजिएको नेकपाका नेता भीम रावलको भनाई / अतिक्रमित भूमिका विषयमा नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक भएपनि वार्ताबाटै समाधान खोज्नुपर्ने नेता शशांक कोइरालाको भनाई ।

१२.(महेन्द्रको राय)
सरकारको नीति तथा कार्यक्रममा महामारी समाधानका लागि ठोस कुराहरु नआएको समाजवादीका नेता महेन्द्रराय यादवको भनाई /नेपालको एक इन्च भूमिपनि मिच्न नदिने कुरामा सबै एक हुदापनि सरकारले समस्या सामाधान गर्न नसकेको आरोप ।

१३.(मर्ने कुरा नगरौं कि)
आफुमाथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन नेकपा सांसद किसान श्रेष्ठको चुनौति /अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार रहेको चेतावनी ।

१४.(प्रशिक्षकको कदर)
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी प्रशिक्षकले नगद पुरस्कार पाए/ स्वर्ण मुख्य प्रशिक्षकलाई पाँच लाख, रजतलाई तीन लाख र कास्यलाई दुई लाखका दरले सम्बन्धित व्यक्तिको खातामा जम्मा ।

र,

Advertisement

१५.(कोरोनाको दलदल)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ३ लाख १७ हजार बढीको मृत्यु /४८ लाख २० हजार बढी संक्रमित / १८ लाख ६४ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top