×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

कोरोना संक्रमित र मृतकको सबै ठेगाना खुलाउन सूचना आयोगको निर्देशन

६ जेष्ठ २०७७

६ जेठ, काठमाडौँ ।
राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसबाट संक्रमित वा मृत्यु भएकाको स्थायी ठेगानामात्रै सार्वजनिक गर्दा अरु विवरण गोप्य रहेको र त्यसले संक्रमणको जोखिम बढाएको भन्दै ठेगाना सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले संक्रमित र मृतकका ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै उनीहरुको स्थायी ठेगानाका साथै अहिले बसोबास गरिरहेको ठेगाना उल्लेख गर्न निर्देशन दिएको हो ।

Advertisement

निर्देशनमा भनिएको छ, ‘उनीहरुको स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको ठाउँ फरक हुन सक्छ एउटामात्रै स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्योल भएको पाइएको छ । त्यसरी यसरी प्रवाह भइरहेको सूचनामा थप स्पष्ट गराउन आवश्यक छ ।’

अन्योल हटाउन निजी गोपनियताका विषयबाहेक ‘कन्ट्याक्ट ट्रेसिङ’लाई सहज हुने स्थायी ठेगाना र बसोबासका सबै विवरण स्पष्ट पार्न निर्देशन दिएको हो ।आयोगले संक्रमित अनि मृतकका व्यक्तिगत विवरण सार्वजनिक नहुने व्यवस्था मिलाउन आदेश दिएको छ । आयोगले कतिपय अवस्थामा व्यक्तिगत प्रकृतिका सूचना सञ्चारमाध्यम अनि सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको भन्दै त्यस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

त्यसैगरी सूचना आयोगले कोरोना संक्रमण नियन्त्रणसँग सरोकार राख्‍ने विषयमा सूचना प्रवाह गर्न सरकारका लागि १६ बुँदे निर्देशन जारी गरेको छ । आयोगले कोरोना रोकथाम, नियन्त्रण अनि राहतका लागि गरेका कामको नियमित रुपमा सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

Advertisement

विभिन्न निकायको राहत कोषका विवरण र खर्च नियमित रुपमा सार्वजनिक गर्न निर्देशन दिएको छ । विदेशबाट फर्कन चाहने नेपालीलाई त्यसबारे स्पष्ट सूचना सार्वजनिक गर्न निर्देशन दिएको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top