×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

कपिलवस्तुमा वडाध्यक्ष र पत्रकारमा कोरोना संक्रमण

१० जेष्ठ २०७७

१० जेष्ठ, कपिलवस्तु ।
शनिबार विहान कपिलवस्तुमा वाणगंगाका एकजना वडाध्यक्ष र एकजना पत्रकारसहित ८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या ७७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार वाणगंगा नगरपालिका ८ का वर्षका २५ का एकजना पुरुष, वडा नम्बर ३ का १९ वर्षका एकजना पुरुष, वडा नम्बर ११ का ४२ वर्षका पुरुष, वडा नम्बर ५ का ४० वर्षका पुरुष, वडा नम्बर १० का ३५ वर्षका पुरुष र वडा नम्बर ६ की २७ वर्षकी एक जना महिलामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले ८ जना नै वाणगंगा नगरपालिकाका बताए पनि अरु दुईजना भने बुद्धभूमि नगरपालिकाका रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । बुद्धभूमिका संक्रमित वडा नम्बर ४ की १७ वर्षीया युवती र २२ वर्षका युवक हुन् ।

वडाध्यक्ष र पत्रकारमा समेत संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित वडाध्यक्ष क्वारेन्टाइनहरुमा जाने गरेकोले त्यहीँबाट संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । संक्रमित २७ वर्षीया पत्रकार महिला स्थानीय सञ्चारमाध्यममा कार्यरत छिन् ।

यसअघि कपिलवस्तुकै २ जना पत्रकारमा संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि सो सञ्चारमाध्यमलाई शिल गरेर सम्पर्कमा आएकाहरुको पीसीआर गर्ने तयारी भएको छ । शुक्रबार कपिलवस्तुमा कोरोना भाइरसका ९ जना संक्रमित थपिएका थिए ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top