×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्याे

११ जेष्ठ २०७७

११ जेठ, काठमाडौँ ।

नेपालमा थप १९ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ६ सय ३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थय प्रयोगशाला विराटनगर, राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा १९ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार विराटनगरमा भएको परीक्षणमा मोरङ बारदशी ३ का ४५ वर्षिय पुरुषमा संक्रमण पोेजेटिभ देखिएको हो ।

यस्तै टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षिय पुरुष, विरगञ्ज पर्साका २५ वर्षिय, पर्साका ३४ वर्षिय पुरुष र पर्साकै नागबाका ६० वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यस्तै रौतहट घर भइ कलैयामा कार्यरत ३२ पुरुष, सर्लाहीको हरिपुर ६ का ४८ वर्षिय पुरुष, रुपन्देही सम्मरीमाइ ५ का ४० र ५० वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । यस्तै रुपन्देहीका १६ वर्षिय किशोर, काठमाडौं सोह्रखुट्टेका ७९ वर्षिय वृद्ध, नुवाकोट ककनीका ३९ वर्षिय पुरुषमा पनि पोजेटिभ देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षण रुपन्देहीका २३, ३० र ४० वर्षिय पुरुष कपिलवस्तुका ३५, ३७ र ५२ वर्षिय पुरुष, गुल्मी मदानेका ३१ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । अहिले ४२ जिल्लामा संक्रमण देखिएको छ । ८७ जना उपचारपछि निको भएर घर फर्किका छन् ।

सरकारले आइतबारसम्म पीसीआर विधिबाट ४८ हजार ८ सय १५, र आरडिटी विधिबाट ९० हजार २६ नमुना परीक्षण गरेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५६ र आरडिटी विधिबाट ३ हजार ७ सय ९१ जनाको नमुना परीक्षण भएको छ । प्रदेश नम्बर १ मा १० हजार २ सय ५४, प्रदेश नम्बर २ मा ६ हजार ३ सय ४४, बागमती प्रदेशमा २२ हजार ८ सय ११ र गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १३ हजार २ सय ६७, कर्णाली प्रदेशमा ९ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० जनाको आरडिटी परीक्षण भएको छ ।

अहिले प्रदेश नम्बर १ मा १ हजार ४ सय ५०, प्रदेश नम्बर २ मा ८ हजार २ सय ३८, बागमती प्रदेशमा ५ सिय ६२ र गण्डकी प्रदेशमा ८ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १९ हजार ५ सय २५, कर्णाली प्रदेशमा ३ हजार ४ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ४३ जना गरी देशभरी ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रदेश नम्बर १ मा ६०, प्रदेश नम्बर २ मा १ सय ६६, बागमती प्रदेशमा २४ र गण्डकी प्रदेशमा ३ जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा २ सय ४७, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी ५ सय १३ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top