×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

भरतपुर अस्पतालमा एकजनाको मृत्यु, पीसीआर परीक्षण गरिँदै

१२ जेष्ठ २०७७

१२ जेष्ठ, चितवन ।
चितवनको भरतपुर अस्पतालमा उपचाररत नवलपरासीका एकजनाको सोमबार बिहान निधन भएको छ ।

निमोनियाका बिरामी ती व्यक्तिलाई आइतबार रातिदेखि अस्पतालको आइसियूमा राखिएको थियो । बुटवलको लुम्बिनी सिटी अस्पतालले रिफर गरेका नवलपरासीको रामग्राम–५ का ४८ वर्षका ती व्यक्तिको सोमबार बिहान निधन भएको भरतपुर अस्पतालका वरिष्ठ कन्सलट्यान्ट डा. प्रमोद पौडेलले जानकारी दिएका छन् ।

उनले भने, बिरामीको अवस्था यहाँ ल्याउँदा नै गम्भीर थियो । निमोनियाका बिरामी हुन् । उनमा ज्वरो थिएन ।’ कोरोना भाइरसको महामारीको समय भएकाले संक्रमण भए–नभएको पुष्टि भएपछि मात्रै उनको शव निकालिने डा. पौडेलले जानकारी दिए ।

उनले भने, निमोनियाका बिरामी हुन् । तर पनि कोरोना भाइरसको संक्रमणसँग मिल्ने केही लक्षण देखिएमा परीक्षण गर्नु पर्ने नियम छ । सोही कारण हामी स्वाबको रिपोर्टको पर्खाईमा छौँ ।’ बुलटवलको प्रादेशिक अस्पतालमा परीक्षणका लागि स्वाब संकलन गराएको थाहा भएकाले आफूहरुले फेरि स्वाब संकलन नगरेको तर सम्बन्धित प्रयोगशालामा फोन गरेर रिपोर्ट चाँडो उपलब्ध गराउन भनेको डा. पौडेलले जानकारी दिए ।

उनी भरतपुर अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारका लागि खडा गरेको विशेष अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक पनि हुन् ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top