एक सातामै संक्रमितको संख्या दोब्बर, कुल कारोना संक्रमित ७ सय ८३ पुगे

१४ जेष्ठ, काठमाडौं । मंगलबार एकैदिन १०१ जना कोरोना संक्रमित थपिएका छन् । जुन अहिलेसम्मकै संक्रमितको संख्यामा सबैभन्दा ठूलो वृद्धिदर हो ।

यसअघि एकैदिन सर्वा्धिक ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। मंगलबार १०१ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ सय ८३ पुगेको छ ।

एक सातामै संक्रमितको संख्या दोब्बर भएको देखिएको छ । गत मंगलबारसम्म संक्रमित संख्या ३९० थियो ।

Advertisement

हिजो थपिएका संक्रमितहरूमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२, सप्तरीका ११, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, अर्घाखाँची, गुल्मी र स्याङ्जाका दुई(दुई जना छन्। साथै, धनुषा, रुपन्देही, कैलाली, अछामका एक(एक जना छन्।

अहिलेसम्म संक्रमणका कारण चार जनाको मृत्यु भएको छ भने १७६ जना निको भएका छन्।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top