१५ जेष्ठ, काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४२ पुगेको छ ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा पहिलो पटक अत्धिक संक्रमित १ सय ५६ जना फेला परेसंगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन् ।